बैतडी। बैतडीको पाटन नगरपालिका-८, खोड्पेमा भएकाे बस दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये चारजनाकाे सनाखत भएकाे छ।

बैतडीको दोगडाकेदार-६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, सित्तडकै २७ वर्षीय करनसिंह ऐर, कपिन्द्रप्रसाद जाेशी र कञ्चनपुर भीमदत्त नगरपालिका-८ की १५ वर्षीया कृतिका कार्कीकाे सनाखत भएकाे बैतडी प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए।

सिफारिस

अन्यकाे सनाखत हुन बाँकी छ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो।

सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको छ।

दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ।

बसका चालक पनि घाइते छन्। दुर्घटनाकाे कारणबारे साेधपुछ भइरहेकाे प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए।

" /> बैतडी। बैतडीको पाटन नगरपालिका-८, खोड्पेमा भएकाे बस दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये चारजनाकाे सनाखत भएकाे छ।

बैतडीको दोगडाकेदार-६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, सित्तडकै २७ वर्षीय करनसिंह ऐर, कपिन्द्रप्रसाद जाेशी र कञ्चनपुर भीमदत्त नगरपालिका-८ की १५ वर्षीया कृतिका कार्कीकाे सनाखत भएकाे बैतडी प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए।

सिफारिस

अन्यकाे सनाखत हुन बाँकी छ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो।

सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको छ।

दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ।

बसका चालक पनि घाइते छन्। दुर्घटनाकाे कारणबारे साेधपुछ भइरहेकाे प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए।

"> बैतडी बस दुर्घटना अपडेट : चारजनाकाे सनाखत: Dekhapadhi
बैतडी बस दुर्घटना अपडेट : चारजनाकाे सनाखत
बैतडी। बैतडीको पाटन नगरपालिका-८, खोड्पेमा भएकाे बस दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये चारजनाकाे सनाखत भएकाे छ।

बैतडीको दोगडाकेदार-६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, सित्तडकै २७ वर्षीय करनसिंह ऐर, कपिन्द्रप्रसाद जाेशी र कञ्चनपुर भीमदत्त नगरपालिका-८ की १५ वर्षीया कृतिका कार्कीकाे सनाखत भएकाे बैतडी प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए।

सिफारिस

बैतडीमा बस दुर्घटना : ९ जनाको मृत्युु, ३४ घाइते

अन्यकाे सनाखत हुन बाँकी छ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो।

सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको छ।

दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ।

बसका चालक पनि घाइते छन्। दुर्घटनाकाे कारणबारे साेधपुछ भइरहेकाे प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्