काठमाडौं। अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या एक करोड आठ लाख नाघेको छ। त्यहाँ पछिल्लो समय दैनिक संक्रमदर निकै उच्च बनिरहेको छ। 

त्यहाँ गत २४ घण्टामा एक लाख ५९ हजार ९७३ संक्रमित थपिएका छन्, जुन संख्या सम्भवतः हालसम्म २४ घण्टाभित्र थपिएका सबैभन्दा धेरै हो। यससँगै अमेरिकामा आजसम्म संक्रमितको संख्या एक करोड आठ लाख ७० हजार १४९ पुगेको छ। 

कूल संक्रमितमध्ये ६७ लाख ११ हजार ९४६ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमित हाल ३९ लाख नौ हजार ६५६ रहेका छन्।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण गत २४ घण्टामा एक हजार १४९ जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई लाख ४८ हजार ५४७ पुगेको छ।

" /> काठमाडौं। अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या एक करोड आठ लाख नाघेको छ। त्यहाँ पछिल्लो समय दैनिक संक्रमदर निकै उच्च बनिरहेको छ। 

त्यहाँ गत २४ घण्टामा एक लाख ५९ हजार ९७३ संक्रमित थपिएका छन्, जुन संख्या सम्भवतः हालसम्म २४ घण्टाभित्र थपिएका सबैभन्दा धेरै हो। यससँगै अमेरिकामा आजसम्म संक्रमितको संख्या एक करोड आठ लाख ७० हजार १४९ पुगेको छ। 

कूल संक्रमितमध्ये ६७ लाख ११ हजार ९४६ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमित हाल ३९ लाख नौ हजार ६५६ रहेका छन्।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण गत २४ घण्टामा एक हजार १४९ जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई लाख ४८ हजार ५४७ पुगेको छ।

"> अमेरिकामा एकै दिन १ लाख ६० हजार संक्रमित थपिए, ११४९ को मृत्यु: Dekhapadhi गत २४ घण्टामा एक लाख ५९ हजार ९७३ संक्रमित थपिएका छन्।
  • अमेरिकामा आजसम्म संक्रमितको संख्या एक करोड आठ लाख ७० हजार १४९ पुगेको छ।
  • त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ४८ हजार ५४७ पुगेको छ।
  • ">
    अमेरिकामा एकै दिन १ लाख ६० हजार संक्रमित थपिए, ११४९ को मृत्यु <p style="text-align: justify;">काठमाडौं। अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या एक करोड आठ लाख नाघेको छ। त्यहाँ पछिल्लो समय दैनिक संक्रमदर निकै उच्च बनिरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">त्यहाँ गत २४ घण्टामा एक लाख ५९ हजार ९७३ संक्रमित थपिएका छन्, जुन संख्या सम्भवतः हालसम्म २४ घण्टाभित्र थपिएका सबैभन्दा धेरै हो। यससँगै अमेरिकामा आजसम्म संक्रमितको संख्या एक करोड आठ लाख ७० हजार १४९ पुगेको छ।&nbsp;</p> <p style="text-align: justify;">कूल संक्रमितमध्ये ६७ लाख ११ हजार ९४६ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमित हाल ३९ लाख नौ हजार ६५६ रहेका छन्।</p> <p style="text-align: justify;">वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण गत २४ घण्टामा एक हजार १४९ जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई लाख ४८ हजार ५४७ पुगेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्