काठमाडौं। महफिलको २२ औं श्रृंखलामा शनिबार गजलकारद्वय दीर्घराज प्रियसी र भूवन भूपि प्रस्तुत भए। सर्वनामको प्रस्तुतिमा मधुवन, साहित्य परिवार र शब्दघरले आयोजना गरेको कार्यक्रममा दुवैले १०–१० वटा गजल प्रस्तुत गरे।

‘आफू–आफूमा छाला र मासुको भर’ गजलसँगै कार्यक्रमको सुरुआत गरेका सुर्खेतका गजलकार भूवनले ‘आफू जिउँदो भएर मुर्दाहरूको साथमा बस्नुपर्छ’, ‘अब ढिला नगरी लगेर मसानघाटमा राख्नुपर्छ’, ‘हिउँदा होस् वर्षामा होस् नाउँमा खेल्छन्’, ‘जब यो नजर गएर तिम्रो अधरमा बस्छ’, ‘बतास चल्छ त्यही छानोको खरका लागि’लगायतका गजल सुनाए।

त्यस्तै कैलालीका गजलकार दीर्घराजले ‘नयाँ खालको गीताको सार आयो’, ‘विधुवा आँखाले बजार हेर्ने काम पायो’, ‘केही दिन लगातार एउटै कुरा सोच्दैछु’,  ‘अन्त कतै नगएर नेपालमा बसेको’ लगायतका गजल सुनाएका थिए । कार्यक्रममा विप्लव प्रतीकले ‘खुल्दुली’ शीर्षकको कविता पनि प्रस्तुत गरेका थिए। यो कार्यक्रम हरेक दुई महिनामा हुँदै आएको छ।

" /> काठमाडौं। महफिलको २२ औं श्रृंखलामा शनिबार गजलकारद्वय दीर्घराज प्रियसी र भूवन भूपि प्रस्तुत भए। सर्वनामको प्रस्तुतिमा मधुवन, साहित्य परिवार र शब्दघरले आयोजना गरेको कार्यक्रममा दुवैले १०–१० वटा गजल प्रस्तुत गरे।

‘आफू–आफूमा छाला र मासुको भर’ गजलसँगै कार्यक्रमको सुरुआत गरेका सुर्खेतका गजलकार भूवनले ‘आफू जिउँदो भएर मुर्दाहरूको साथमा बस्नुपर्छ’, ‘अब ढिला नगरी लगेर मसानघाटमा राख्नुपर्छ’, ‘हिउँदा होस् वर्षामा होस् नाउँमा खेल्छन्’, ‘जब यो नजर गएर तिम्रो अधरमा बस्छ’, ‘बतास चल्छ त्यही छानोको खरका लागि’लगायतका गजल सुनाए।

त्यस्तै कैलालीका गजलकार दीर्घराजले ‘नयाँ खालको गीताको सार आयो’, ‘विधुवा आँखाले बजार हेर्ने काम पायो’, ‘केही दिन लगातार एउटै कुरा सोच्दैछु’,  ‘अन्त कतै नगएर नेपालमा बसेको’ लगायतका गजल सुनाएका थिए । कार्यक्रममा विप्लव प्रतीकले ‘खुल्दुली’ शीर्षकको कविता पनि प्रस्तुत गरेका थिए। यो कार्यक्रम हरेक दुई महिनामा हुँदै आएको छ।

"> महफिलमा भूवन र दीर्घराज: Dekhapadhi
महफिलमा भूवन र दीर्घराज <p style="text-align:justify">काठमाडौं। महफिलको २२ औं श्रृंखलामा शनिबार गजलकारद्वय दीर्घराज प्रियसी र भूवन भूपि प्रस्तुत भए। सर्वनामको प्रस्तुतिमा मधुवन, साहित्य परिवार र शब्दघरले आयोजना गरेको कार्यक्रममा दुवैले १०&ndash;१० वटा गजल प्रस्तुत गरे।</p> <p style="text-align:justify">&lsquo;आफू&ndash;आफूमा छाला र मासुको भर&rsquo; गजलसँगै कार्यक्रमको सुरुआत गरेका सुर्खेतका गजलकार भूवनले &lsquo;आफू जिउँदो भएर मुर्दाहरूको साथमा बस्नुपर्छ&rsquo;, &lsquo;अब ढिला नगरी लगेर मसानघाटमा राख्नुपर्छ&rsquo;, &lsquo;हिउँदा होस् वर्षामा होस् नाउँमा खेल्छन्&rsquo;, &lsquo;जब यो नजर गएर तिम्रो अधरमा बस्छ&rsquo;, &lsquo;बतास चल्छ त्यही छानोको खरका लागि&rsquo;लगायतका गजल सुनाए।</p> <p style="text-align:justify">त्यस्तै कैलालीका गजलकार दीर्घराजले &lsquo;नयाँ खालको गीताको सार आयो&rsquo;, &lsquo;विधुवा आँखाले बजार हेर्ने काम पायो&rsquo;, &lsquo;केही दिन लगातार एउटै कुरा सोच्दैछु&rsquo;,&nbsp; &lsquo;अन्त कतै नगएर नेपालमा बसेको&rsquo; लगायतका गजल सुनाएका थिए । कार्यक्रममा विप्लव प्रतीकले &lsquo;खुल्दुली&rsquo; शीर्षकको कविता पनि प्रस्तुत गरेका थिए। यो कार्यक्रम हरेक दुई महिनामा हुँदै आएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्