काठमाडौं। सामाजिक सञ्जाल फेसबुकमा फेक आइडी बनाई बालिकाहरूलाई अश्लील सन्देश र तस्वीर पठाउने एक जना युवक पक्राउ परेका छन्।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी गाउँपालिका-४ का २० वर्षीय अखिल नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।

अखिलले बालिकाहरूको बारेमा यौन अश्लीलतायुक्त अनर्गल सामग्री पोस्ट गरी अपमान गर्ने र हैरानी दिने कार्य गरी विद्युतीय कारोबार ऐनबमोजिमको कसूर गरेको साइबर ब्यूरोले जनाएको छ।

ब्यूरोका प्रवक्ता नविन्द अर्यालले अखिललाई काठमाडौं महानगरपालिका-२७ बाट ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए।

" /> काठमाडौं। सामाजिक सञ्जाल फेसबुकमा फेक आइडी बनाई बालिकाहरूलाई अश्लील सन्देश र तस्वीर पठाउने एक जना युवक पक्राउ परेका छन्।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी गाउँपालिका-४ का २० वर्षीय अखिल नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।

अखिलले बालिकाहरूको बारेमा यौन अश्लीलतायुक्त अनर्गल सामग्री पोस्ट गरी अपमान गर्ने र हैरानी दिने कार्य गरी विद्युतीय कारोबार ऐनबमोजिमको कसूर गरेको साइबर ब्यूरोले जनाएको छ।

ब्यूरोका प्रवक्ता नविन्द अर्यालले अखिललाई काठमाडौं महानगरपालिका-२७ बाट ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए।

"> बालिकाहरूलाई अश्लील सन्देश र तस्वीर पठाउने व्यक्ति पक्राउ: Dekhapadhi सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी गाउँपालिका-४ का अखिल नेपाली पक्राउ।
• अखिलले विद्युतीय कारोबार ऐन बमोजिमको कसूर गरेको साइबर ब्यूरोको भनाइ।
• अखिलले सामाजिक सञ्जाल फेसबुकमा फेक आइडी बनाई बालिकाहरूलाई अश्लील सन्देश र तस्वीर पठाएर हैरानी गरेको आरोप।

बालिकाहरूलाई अश्लील सन्देश र तस्वीर पठाउने व्यक्ति पक्राउ
काठमाडौं। सामाजिक सञ्जाल फेसबुकमा फेक आइडी बनाई बालिकाहरूलाई अश्लील सन्देश र तस्वीर पठाउने एक जना युवक पक्राउ परेका छन्।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी गाउँपालिका-४ का २० वर्षीय अखिल नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।

अखिलले बालिकाहरूको बारेमा यौन अश्लीलतायुक्त अनर्गल सामग्री पोस्ट गरी अपमान गर्ने र हैरानी दिने कार्य गरी विद्युतीय कारोबार ऐनबमोजिमको कसूर गरेको साइबर ब्यूरोले जनाएको छ।

ब्यूरोका प्रवक्ता नविन्द अर्यालले अखिललाई काठमाडौं महानगरपालिका-२७ बाट ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए।

प्रतिक्रिया दिनुहोस्