काठमाडौँ। एक नेपाली युवतीलाई भारतीय सेनाका क्याप्टेनको क्वार्टरबाट पक्राउ गरिएको छ।

पक्राउ पर्ने नेपाली युवतीमा २६ वर्षीय एलिसा मनोज पाण्डे रहेकी छन्। अवैध रूपमा क्याप्टेनको क्वार्टरमा बसेको आरोपमा उनलाई पक्राउ गरिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन्।

उनलाई पुणेस्थित कलेज अफ मिलिटरी इन्जिनियरिङ (सीएमई)को क्याप्टेन क्वार्टरबाट मंगलबार पक्राउ गरिएको भारतीय मिडिया इकोनोमिक्स्स टाइम्सले जनाएको हो। उनलाई पक्राउ गरिएको कुरा बुधबार मात्र भारतीय प्रहरीले बाहिर ल्याएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानले नेपाली युवती गत मार्च महिनामा उक्त पुरुष क्याप्टेन तहको क्वार्टरमा प्रवेश गरी त्यहीँ बसेको देखाएको छ। उनी जुन क्याप्टेनको क्वार्टरमा बस्दै आएकी थिइन्। उनीहरूबीच गत फेब्रुवरीमा कोरेगाउँ पार्कमा पहिलोपटक भेट भएकोसमेत खुलेको छ।

“कदिर हाजवानी भन्ने व्यक्तिले उजुरी दिएपछि हामीले ती युवतीको खोजी गरेका थियौँ। हाजवानीले ती युवतीमाथि ८५ करोड रूपैयाँ ठगी गरेको आरोप लगाएका थिए। अनुसन्धानका क्रममा ती युवती सीएमई परिसरभित्र रहेको पत्ता लागेपछि पक्राउ गरिएको हो,” भोसरी प्रहरी स्टेशनका वरिष्ठ इन्स्पेक्टर शंकर अवतेडेले जनाएका छन्।

नेपाली युवतीमाथि प्रतिबन्धित स्थानमा बसेको आरोपसमेत लगाइएको छ। उनी सैनिक परिसरभित्र भारतीय सेनाका क्याप्टेनको सहयोगमा बसेको भारतीय प्रहरीले जनाएको छ। उनी प्रतिबन्धित स्थानमा बसेर के गरिरहेकी थिइन् भन्ने अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौँ। एक नेपाली युवतीलाई भारतीय सेनाका क्याप्टेनको क्वार्टरबाट पक्राउ गरिएको छ।

"> भारतीय सेनाका क्याप्टेनको क्वार्टरबाट २६ वर्षीया नेपाली युवती पक्राउ: Dekhapadhi
भारतीय सेनाका क्याप्टेनको क्वार्टरबाट २६ वर्षीया नेपाली युवती पक्राउ
काठमाडौँ। एक नेपाली युवतीलाई भारतीय सेनाका क्याप्टेनको क्वार्टरबाट पक्राउ गरिएको छ।

पक्राउ पर्ने नेपाली युवतीमा २६ वर्षीय एलिसा मनोज पाण्डे रहेकी छन्। अवैध रूपमा क्याप्टेनको क्वार्टरमा बसेको आरोपमा उनलाई पक्राउ गरिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन्।

उनलाई पुणेस्थित कलेज अफ मिलिटरी इन्जिनियरिङ (सीएमई)को क्याप्टेन क्वार्टरबाट मंगलबार पक्राउ गरिएको भारतीय मिडिया इकोनोमिक्स्स टाइम्सले जनाएको हो। उनलाई पक्राउ गरिएको कुरा बुधबार मात्र भारतीय प्रहरीले बाहिर ल्याएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानले नेपाली युवती गत मार्च महिनामा उक्त पुरुष क्याप्टेन तहको क्वार्टरमा प्रवेश गरी त्यहीँ बसेको देखाएको छ। उनी जुन क्याप्टेनको क्वार्टरमा बस्दै आएकी थिइन्। उनीहरूबीच गत फेब्रुवरीमा कोरेगाउँ पार्कमा पहिलोपटक भेट भएकोसमेत खुलेको छ।

“कदिर हाजवानी भन्ने व्यक्तिले उजुरी दिएपछि हामीले ती युवतीको खोजी गरेका थियौँ। हाजवानीले ती युवतीमाथि ८५ करोड रूपैयाँ ठगी गरेको आरोप लगाएका थिए। अनुसन्धानका क्रममा ती युवती सीएमई परिसरभित्र रहेको पत्ता लागेपछि पक्राउ गरिएको हो,” भोसरी प्रहरी स्टेशनका वरिष्ठ इन्स्पेक्टर शंकर अवतेडेले जनाएका छन्।

नेपाली युवतीमाथि प्रतिबन्धित स्थानमा बसेको आरोपसमेत लगाइएको छ। उनी सैनिक परिसरभित्र भारतीय सेनाका क्याप्टेनको सहयोगमा बसेको भारतीय प्रहरीले जनाएको छ। उनी प्रतिबन्धित स्थानमा बसेर के गरिरहेकी थिइन् भन्ने अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्