नेपाली सेनाका पूर्व उपरथी रघु भण्डारी राष्ट्रिय सेवा दल (एनसीसी) को कार्यकारी महानिर्देशकमा नियुक्त भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई नियुक्त गरेको हो। उनी गत कार्तिक १२ गते सेवानिवृत्त भएका थिए। प्रधानसेनापति पूर्णचन्द्र थापाले उनलाई एनसीसीमा नियुक्त गर्न रक्षा मन्त्रालयमा सिफारिस गरेका थिए।
यस्तै मन्त्रिपरिषद् बैठकले प्रमुख सेनानी मनोज थापासहित ५ जनाको बढुवा गरेको छ।
" />

">
राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा पूर्वउपरथी भण्डारी नियुक्त: Dekhapadhi
राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा पूर्वउपरथी भण्डारी नियुक्त
<p style="text-align: justify;">नेपाली सेनाका पूर्व उपरथी रघु भण्डारी राष्ट्रिय सेवा दल (एनसीसी) को कार्यकारी महानिर्देशकमा नियुक्त भएका छन्।</p>
<p style="text-align: justify;">बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई नियुक्त गरेको हो। उनी गत कार्तिक १२ गते सेवानिवृत्त भएका थिए। प्रधानसेनापति पूर्णचन्द्र थापाले उनलाई एनसीसीमा नियुक्त गर्न रक्षा मन्त्रालयमा सिफारिस गरेका थिए। </p>
<p style="text-align: justify;">यस्तै मन्त्रिपरिषद् बैठकले प्रमुख सेनानी मनोज थापासहित ५ जनाको बढुवा गरेको छ।</p>