काठमाडौँ। भारतसँग सीमा जोडिएको झापामा दसैं–तिहारलक्षित सुरक्षा योजनाअनुसार नेपाल प्रहरीले १८ पटक विस्फोटक पदार्थ पटाका बरामद गरेको छ।

यो सुरक्षा योजना लागू भएपछि असोज २३ देखि कार्तिक २७ गतेसम्मको तथ्याङ्क हो।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइहरूबाट खटिएको प्रहरी टोलीले जिल्लाको विभिन्न नाका तथा क्षेत्रहरूबाट पटाका बरामद गरेको हो।

सुरक्षा योजनामा विस्फोटक पदार्थ पटाकाहरू सीमा नाका तथा विभिन्न क्षेत्रबाट जिल्लामा भित्रिन नदिने उद्देश्य रहेको र सोहीअनुसार चेकजाँच र गस्ती बढाएको झापा प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले बताए।

सर्वाधिक मेचीनगर नगरपालिकाको ६, भद्रपुर नगरपालिकाको ५, कचनकवल गाउँपालिकाको २ र गौरीगञ्ज नगरपालिकाको एक ठाउँबाट प्रहरीले पटाका बरामद गरेको हो।

हल्दिबारी, दमक, गौरादह र अर्जुनधारा नगरपालिकाबाट १-१ ठाउँबाट पनि प्रहरीले पटाका बरामद गरेको छ।

बरामद गरिएको पटाकाजन्य वस्तुको मूल्य २० लाख ३१ हजार ५ सय रहेको झापा प्रहरी प्रवक्ता डीएसपी थापाले बताए।

ती पटाकाहरूलाई प्रहरीले खाल्डो खनी पूर्ण रूपमा नष्ट गरेको छ।

" /> काठमाडौँ। भारतसँग सीमा जोडिएको झापामा दसैं–तिहारलक्षित सुरक्षा योजनाअनुसार नेपाल प्रहरीले १८ पटक विस्फोटक पदार्थ पटाका बरामद गरेको छ।

यो सुरक्षा योजना लागू भएपछि असोज २३ देखि कार्तिक २७ गतेसम्मको तथ्याङ्क हो।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइहरूबाट खटिएको प्रहरी टोलीले जिल्लाको विभिन्न नाका तथा क्षेत्रहरूबाट पटाका बरामद गरेको हो।

सुरक्षा योजनामा विस्फोटक पदार्थ पटाकाहरू सीमा नाका तथा विभिन्न क्षेत्रबाट जिल्लामा भित्रिन नदिने उद्देश्य रहेको र सोहीअनुसार चेकजाँच र गस्ती बढाएको झापा प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले बताए।

सर्वाधिक मेचीनगर नगरपालिकाको ६, भद्रपुर नगरपालिकाको ५, कचनकवल गाउँपालिकाको २ र गौरीगञ्ज नगरपालिकाको एक ठाउँबाट प्रहरीले पटाका बरामद गरेको हो।

हल्दिबारी, दमक, गौरादह र अर्जुनधारा नगरपालिकाबाट १-१ ठाउँबाट पनि प्रहरीले पटाका बरामद गरेको छ।

बरामद गरिएको पटाकाजन्य वस्तुको मूल्य २० लाख ३१ हजार ५ सय रहेको झापा प्रहरी प्रवक्ता डीएसपी थापाले बताए।

ती पटाकाहरूलाई प्रहरीले खाल्डो खनी पूर्ण रूपमा नष्ट गरेको छ।

"> झापा प्रहरीको सुरक्षा योजना : १८ ठाउँबाट २० लाख बढीको पटाका बरामद: Dekhapadhi
झापा प्रहरीको सुरक्षा योजना : १८ ठाउँबाट २० लाख बढीको पटाका बरामद
काठमाडौँ। भारतसँग सीमा जोडिएको झापामा दसैं–तिहारलक्षित सुरक्षा योजनाअनुसार नेपाल प्रहरीले १८ पटक विस्फोटक पदार्थ पटाका बरामद गरेको छ।

यो सुरक्षा योजना लागू भएपछि असोज २३ देखि कार्तिक २७ गतेसम्मको तथ्याङ्क हो।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइहरूबाट खटिएको प्रहरी टोलीले जिल्लाको विभिन्न नाका तथा क्षेत्रहरूबाट पटाका बरामद गरेको हो।

सुरक्षा योजनामा विस्फोटक पदार्थ पटाकाहरू सीमा नाका तथा विभिन्न क्षेत्रबाट जिल्लामा भित्रिन नदिने उद्देश्य रहेको र सोहीअनुसार चेकजाँच र गस्ती बढाएको झापा प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले बताए।

सर्वाधिक मेचीनगर नगरपालिकाको ६, भद्रपुर नगरपालिकाको ५, कचनकवल गाउँपालिकाको २ र गौरीगञ्ज नगरपालिकाको एक ठाउँबाट प्रहरीले पटाका बरामद गरेको हो।

हल्दिबारी, दमक, गौरादह र अर्जुनधारा नगरपालिकाबाट १-१ ठाउँबाट पनि प्रहरीले पटाका बरामद गरेको छ।

बरामद गरिएको पटाकाजन्य वस्तुको मूल्य २० लाख ३१ हजार ५ सय रहेको झापा प्रहरी प्रवक्ता डीएसपी थापाले बताए।

ती पटाकाहरूलाई प्रहरीले खाल्डो खनी पूर्ण रूपमा नष्ट गरेको छ।

प्रतिक्रिया दिनुहोस्