काठमाडौँ। चितवनको भरतपुर महानगरपालिका–५ कैलाशनगरमा कोडा खेल्ने २४ जना पक्राउ परेका छन्।

४२ वर्षीय सुनीलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको अवस्थामा सुनीलसहित पक्राउ परेका हुन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय गीतानगरबाट खटिएको प्रहरी टोलीले बुधबा राति पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले ५ लाख १७ हजार १ सय ७५ रूपैयाँ र १६ थान कौडा बरामद गरेको छ।

" /> काठमाडौँ। चितवनको भरतपुर महानगरपालिका–५ कैलाशनगरमा कोडा खेल्ने २४ जना पक्राउ परेका छन्।

४२ वर्षीय सुनीलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको अवस्थामा सुनीलसहित पक्राउ परेका हुन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय गीतानगरबाट खटिएको प्रहरी टोलीले बुधबा राति पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले ५ लाख १७ हजार १ सय ७५ रूपैयाँ र १६ थान कौडा बरामद गरेको छ।

"> कुखुरा खोरमा कौडा खेल्ने २४ जना पक्राउ: Dekhapadhi
कुखुरा खोरमा कौडा खेल्ने २४ जना पक्राउ <p style="text-align: justify;">काठमाडौँ। चितवनको भरतपुर महानगरपालिका&ndash;५ कैलाशनगरमा कोडा खेल्ने २४ जना पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">४२ वर्षीय सुनीलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको अवस्थामा सुनीलसहित पक्राउ परेका हुन्।&nbsp;उनीहरूलाई इलाका प्रहरी कार्यालय गीतानगरबाट खटिएको प्रहरी टोलीले बुधबा राति पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">उनीहरूको साथबाट प्रहरीले ५ लाख १७ हजार १ सय ७५ रूपैयाँ र १६ थान कौडा बरामद गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्