काठमाडौं। बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले स्याङ्जामा एक युवकलाई पक्राउ गरेको छ। १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २७ वर्षीय खेमबहादुर नेपालीलाई पक्राउ गरेको हो।
नेपाली अर्जुनचौपारी गाउँपालिका वडा नम्बर–३ गहतेका हुन्। खेमबहादुरमाथि ती महिलालाई सोमबार राति घरमै सुतीरहेको अवस्थामा बलात्कार प्रयास गरेको आरोप छ।
उनलाई प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
खेमबहादुरविरुद्ध जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालत स्याङ्जाबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
" /> काठमाडौं। बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले स्याङ्जामा एक युवकलाई पक्राउ गरेको छ। १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २७ वर्षीय खेमबहादुर नेपालीलाई पक्राउ गरेको हो।नेपाली अर्जुनचौपारी गाउँपालिका वडा नम्बर–३ गहतेका हुन्। खेमबहादुरमाथि ती महिलालाई सोमबार राति घरमै सुतीरहेको अवस्थामा बलात्कार प्रयास गरेको आरोप छ।

">