काठमाडौं। बाँकेमा प्रहरीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका वडा नम्बर–८ बर्गदीका ५२ वर्षीय चक्रबहादुर लोहार रहेका छन्। आफ्नै श्रीमती ४५ वर्षीया रती सुनारको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

उनले बुधबार दिउँसोे घरायसी विवादका कारण फलामको कुटोले रतीको टाउकोमा प्रहार गरेका थिए।

गम्भीर घाइते उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। श्रीमतीको हत्या आरोपमा चक्रबहादुरलाई इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीविरुद्ध पनि प्रहरीले कर्तब्य ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।

" /> काठमाडौं। बाँकेमा प्रहरीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका वडा नम्बर–८ बर्गदीका ५२ वर्षीय चक्रबहादुर लोहार रहेका छन्। आफ्नै श्रीमती ४५ वर्षीया रती सुनारको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

उनले बुधबार दिउँसोे घरायसी विवादका कारण फलामको कुटोले रतीको टाउकोमा प्रहार गरेका थिए।

गम्भीर घाइते उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। श्रीमतीको हत्या आरोपमा चक्रबहादुरलाई इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीविरुद्ध पनि प्रहरीले कर्तब्य ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।

"> फलामको कुटो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ: Dekhapadhi
फलामको कुटो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ
काठमाडौं। बाँकेमा प्रहरीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका वडा नम्बर–८ बर्गदीका ५२ वर्षीय चक्रबहादुर लोहार रहेका छन्। आफ्नै श्रीमती ४५ वर्षीया रती सुनारको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

उनले बुधबार दिउँसोे घरायसी विवादका कारण फलामको कुटोले रतीको टाउकोमा प्रहार गरेका थिए।

गम्भीर घाइते उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। श्रीमतीको हत्या आरोपमा चक्रबहादुरलाई इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीविरुद्ध पनि प्रहरीले कर्तब्य ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्