काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली उल्लङ्घन गर्ने ३८६ सवारी साधनलाई आज बिहान नियन्त्रणमा लिएको छ।

“जोरबिजोरको उल्लङ्घन गर्ने ३८६ ओटा सवारी साधनलाई आज उपत्यकाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। जसमा २८८ ओटा दुई पाङग्रे र ९८ ओटा चार पाङ्ग्रे सवारी साधन रहेका छन्,” ट्राफिक प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आज उपत्यकामा बिजोर नम्बरका सवारी साधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

ट्राफिक प्रहरीका अनुसार काठमाडौं उपत्यकाको मुख्य-मुख्य चोक हुँदै चल्ने सवारी साधन यतिबेला केही क्युमा चलिरहेका छन्।

जडिबुटी, कोटेश्वर, थापाथली, त्रिपुरेश्वर, केशरमहल, मित्रपार्क, चावहिल र नारायणगोपालचोक हुँदै चल्ने सवारी साधन केही क्युमा चलिरहेका हुन्। यसबाहेक अन्य स्थानको सवारी आवागमन यतिबेला सामान्य रहेको छ।

" /> काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली उल्लङ्घन गर्ने ३८६ सवारी साधनलाई आज बिहान नियन्त्रणमा लिएको छ।

“जोरबिजोरको उल्लङ्घन गर्ने ३८६ ओटा सवारी साधनलाई आज उपत्यकाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। जसमा २८८ ओटा दुई पाङग्रे र ९८ ओटा चार पाङ्ग्रे सवारी साधन रहेका छन्,” ट्राफिक प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आज उपत्यकामा बिजोर नम्बरका सवारी साधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

ट्राफिक प्रहरीका अनुसार काठमाडौं उपत्यकाको मुख्य-मुख्य चोक हुँदै चल्ने सवारी साधन यतिबेला केही क्युमा चलिरहेका छन्।

जडिबुटी, कोटेश्वर, थापाथली, त्रिपुरेश्वर, केशरमहल, मित्रपार्क, चावहिल र नारायणगोपालचोक हुँदै चल्ने सवारी साधन केही क्युमा चलिरहेका हुन्। यसबाहेक अन्य स्थानको सवारी आवागमन यतिबेला सामान्य रहेको छ।

"> जोरबिजोर प्रणाली उल्लंघन गर्ने ३८६ सवारी साधन नियन्त्रणमा: Dekhapadhi
जोरबिजोर प्रणाली उल्लंघन गर्ने ३८६ सवारी साधन नियन्त्रणमा
काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली उल्लङ्घन गर्ने ३८६ सवारी साधनलाई आज बिहान नियन्त्रणमा लिएको छ।

“जोरबिजोरको उल्लङ्घन गर्ने ३८६ ओटा सवारी साधनलाई आज उपत्यकाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। जसमा २८८ ओटा दुई पाङग्रे र ९८ ओटा चार पाङ्ग्रे सवारी साधन रहेका छन्,” ट्राफिक प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आज उपत्यकामा बिजोर नम्बरका सवारी साधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

ट्राफिक प्रहरीका अनुसार काठमाडौं उपत्यकाको मुख्य-मुख्य चोक हुँदै चल्ने सवारी साधन यतिबेला केही क्युमा चलिरहेका छन्।

जडिबुटी, कोटेश्वर, थापाथली, त्रिपुरेश्वर, केशरमहल, मित्रपार्क, चावहिल र नारायणगोपालचोक हुँदै चल्ने सवारी साधन केही क्युमा चलिरहेका हुन्। यसबाहेक अन्य स्थानको सवारी आवागमन यतिबेला सामान्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्