बीबीसी। कोरोना भाइरस संक्रमणक कारण ५० हजारभन्दा बढीको मृत्यु हुने बेलायत युरोपको पहिलो देश बनेको छ। बेलायतबाहेक युरोपका कुनै पनि देशमा कोरोना कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छैन।
बेलायत सरकारको तथ्याङ्कअनुसार त्यहाँ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बुधबारसम्म ५० हजार ३६५ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र कोरोनाले बेलायतमा ५९५ जनाको ज्यान लिएको छ।
विश्वमा कोरोनाका कारण सबैभन्दा बढीले ज्यान गुमाउने राष्ट्रको सूचीमा बेलायत पाँचौ नम्बरमा रहेको छ। सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्रको सूचीमा पहिलो, दोस्रो, तेस्रो र चौथो नम्बरमा क्रमशः अमेरिका, ब्राजिल, भारत र मेक्सिको रहेका छन्।
“आँकडाले हामी खतरबाट बाहिर आइनसकेको बताइरहेको छ,” बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भनेका छन्।
हालसम्म बेलायतमा १२ लाख ५६ हजार ७२५ जनालाई कोरोना संक्रमण भइसकेको छ।
" /> बीबीसी। कोरोना भाइरस संक्रमणक कारण ५० हजारभन्दा बढीको मृत्यु हुने बेलायत युरोपको पहिलो देश बनेको छ। बेलायतबाहेक युरोपका कुनै पनि देशमा कोरोना कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छैन।बेलायत सरकारको तथ्याङ्कअनुसार त्यहाँ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बुधबारसम्म ५० हजार ३६५ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र कोरोनाले बेलायतमा ५९५ जनाको ज्यान लिएको छ।

">