काठमाडौं। रौतहटमा एक महिलाको गोली हानी हत्या भएको छ। १८ वर्षीया अमृता कुमारीको हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता तथा डीएसपी भरत श्रेष्ठले ती महिलाको राति करिब ११ बजेतिर गोली हानी हत्या भएको बताए।
श्रेष्ठले अमृताको कञ्चटमा गोली लागेको बताए।
घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाह नेतृत्वको टोली पुगेका छन्।
कसले गोली प्रहार गर्‍यो भन्ने निर्क्योल भएको छैन। उनी लौकाहास्थित माइतीघरमा बस्दै आएकी थिइन्। उनको गत वर्ष फागुनमा सर्लालीका मधुवनगोठ घर भएका रूपेश साहसँग विवाह भएको थियो। उनीहरूको सम्बन्ध धेरै नटिकेको र सम्बन्ध विच्छेद भएको अनुसन्धानको क्रममा खुलेको डीएसपी श्रेष्ठले बताए।
प्रहरीले घटनास्थलमा लास जाँच गरिरहेको जनाएको छ।
" /> काठमाडौं। रौतहटमा एक महिलाको गोली हानी हत्या भएको छ। १८ वर्षीया अमृता कुमारीको हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता तथा डीएसपी भरत श्रेष्ठले ती महिलाको राति करिब ११ बजेतिर गोली हानी हत्या भएको बताए।
श्रेष्ठले अमृताको कञ्चटमा गोली लागेको बताए।
घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाह नेतृत्वको टोली पुगेका छन्।
कसले गोली प्रहार गर्‍यो भन्ने निर्क्योल भएको छैन। उनी लौकाहास्थित माइतीघरमा बस्दै आएकी थिइन्। उनको गत वर्ष फागुनमा सर्लालीका मधुवनगोठ घर भएका रूपेश साहसँग विवाह भएको थियो। उनीहरूको सम्बन्ध धेरै नटिकेको र सम्बन्ध विच्छेद भएको अनुसन्धानको क्रममा खुलेको डीएसपी श्रेष्ठले बताए।
प्रहरीले घटनास्थलमा लास जाँच गरिरहेको जनाएको छ।
"> रौतहटमा माइती घरमै महिलाको गोली हानी हत्या: Dekhapadhi
रौतहटमा माइती घरमै महिलाको गोली हानी हत्या
काठमाडौं। रौतहटमा एक महिलाको गोली हानी हत्या भएको छ। १८ वर्षीया अमृता कुमारीको हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता तथा डीएसपी भरत श्रेष्ठले ती महिलाको राति करिब ११ बजेतिर गोली हानी हत्या भएको बताए।
श्रेष्ठले अमृताको कञ्चटमा गोली लागेको बताए।
घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाह नेतृत्वको टोली पुगेका छन्।
प्रहरीले घटनास्थलमा लास जाँच गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्