बैतडी। बैतडी प्रहरीले भारतबाट भित्र्याइएको रु १३ लाखको अवैध सामान बरामद गरेको जनाएको छ। बन्दाबन्दीको अवधि तथा सीमा नाका बन्द रहेको अवस्थामा हालसम्म अवैधरूपमा भित्रिएको सामान बरामद गरिएको हो।

सीमा नाका बन्द रहेका बेला महाकाली नदीमा ट्युबको सहायतामा भन्सार छली गरी नेपाल भित्र्याइएको १३ लाखको सामान बरामद गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनले भने “सीमा नाका बन्द रहेको अवस्थामा प्रहरीले सीमा क्षेत्रमा एम्बुस र नियमित गस्तीका क्रममा उक्त परिमाणमा भारतीय सामान बरामद गरेका हौँ, गएको चैतयता हालसम्म तस्कर गरिरहेका अवस्थामा विभिन्न समयमा गरेर सातपटक प्रहरीले सामान बरामद गरेको छ।”

बरामद गरिएको सामग्रीमा बढीजसो भारतीय बिँडी, चप्पल, कपडा रहेका जनाइएको छ। प्रहरीले सामानका साथै नौ जना र एक गाडीसमेत नियन्त्रणमा लिएको जनाएको छ।

नियन्त्रणमा लिइएका व्यक्ति, जीप र बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय झुलाघाट र गड्डाचौकीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

नाका बन्द रहेका बेला तस्करी अझै पनि हुनसक्ने भन्दै प्रहरीले सीमा क्षेत्रमा प्रहरीको गस्ती बढाएको छ। भारतबाट अझै पनि अवैध सामान भित्रिरहेको भन्ने सूचना प्राप्त भइरहेकाले सीमा क्षेत्रमा गस्ती थपेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। उनले भने, “नाका बन्द रहेको बेला महाकालीमा ट्युबमार्फत बढीजसो सामान आउने गरेकाले उक्त क्षेत्रमा कडाइ गरेका छौँ।”

" /> बैतडी। बैतडी प्रहरीले भारतबाट भित्र्याइएको रु १३ लाखको अवैध सामान बरामद गरेको जनाएको छ। बन्दाबन्दीको अवधि तथा सीमा नाका बन्द रहेको अवस्थामा हालसम्म अवैधरूपमा भित्रिएको सामान बरामद गरिएको हो।

सीमा नाका बन्द रहेका बेला महाकाली नदीमा ट्युबको सहायतामा भन्सार छली गरी नेपाल भित्र्याइएको १३ लाखको सामान बरामद गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनले भने “सीमा नाका बन्द रहेको अवस्थामा प्रहरीले सीमा क्षेत्रमा एम्बुस र नियमित गस्तीका क्रममा उक्त परिमाणमा भारतीय सामान बरामद गरेका हौँ, गएको चैतयता हालसम्म तस्कर गरिरहेका अवस्थामा विभिन्न समयमा गरेर सातपटक प्रहरीले सामान बरामद गरेको छ।”

बरामद गरिएको सामग्रीमा बढीजसो भारतीय बिँडी, चप्पल, कपडा रहेका जनाइएको छ। प्रहरीले सामानका साथै नौ जना र एक गाडीसमेत नियन्त्रणमा लिएको जनाएको छ।

नियन्त्रणमा लिइएका व्यक्ति, जीप र बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय झुलाघाट र गड्डाचौकीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

नाका बन्द रहेका बेला तस्करी अझै पनि हुनसक्ने भन्दै प्रहरीले सीमा क्षेत्रमा प्रहरीको गस्ती बढाएको छ। भारतबाट अझै पनि अवैध सामान भित्रिरहेको भन्ने सूचना प्राप्त भइरहेकाले सीमा क्षेत्रमा गस्ती थपेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। उनले भने, “नाका बन्द रहेको बेला महाकालीमा ट्युबमार्फत बढीजसो सामान आउने गरेकाले उक्त क्षेत्रमा कडाइ गरेका छौँ।”

"> १३ लाखको अवैध सामान बरामद: Dekhapadhi
१३ लाखको अवैध सामान बरामद
बैतडी। बैतडी प्रहरीले भारतबाट भित्र्याइएको रु १३ लाखको अवैध सामान बरामद गरेको जनाएको छ। बन्दाबन्दीको अवधि तथा सीमा नाका बन्द रहेको अवस्थामा हालसम्म अवैधरूपमा भित्रिएको सामान बरामद गरिएको हो।

सीमा नाका बन्द रहेका बेला महाकाली नदीमा ट्युबको सहायतामा भन्सार छली गरी नेपाल भित्र्याइएको १३ लाखको सामान बरामद गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनले भने “सीमा नाका बन्द रहेको अवस्थामा प्रहरीले सीमा क्षेत्रमा एम्बुस र नियमित गस्तीका क्रममा उक्त परिमाणमा भारतीय सामान बरामद गरेका हौँ, गएको चैतयता हालसम्म तस्कर गरिरहेका अवस्थामा विभिन्न समयमा गरेर सातपटक प्रहरीले सामान बरामद गरेको छ।”

बरामद गरिएको सामग्रीमा बढीजसो भारतीय बिँडी, चप्पल, कपडा रहेका जनाइएको छ। प्रहरीले सामानका साथै नौ जना र एक गाडीसमेत नियन्त्रणमा लिएको जनाएको छ।

नियन्त्रणमा लिइएका व्यक्ति, जीप र बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय झुलाघाट र गड्डाचौकीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

नाका बन्द रहेका बेला तस्करी अझै पनि हुनसक्ने भन्दै प्रहरीले सीमा क्षेत्रमा प्रहरीको गस्ती बढाएको छ। भारतबाट अझै पनि अवैध सामान भित्रिरहेको भन्ने सूचना प्राप्त भइरहेकाले सीमा क्षेत्रमा गस्ती थपेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। उनले भने, “नाका बन्द रहेको बेला महाकालीमा ट्युबमार्फत बढीजसो सामान आउने गरेकाले उक्त क्षेत्रमा कडाइ गरेका छौँ।”

प्रतिक्रिया दिनुहोस्