काठमाडौं। कुखुरा बोकेको गाडी रोकी राखेको ट्रकमा ठोक्किन पुग्दा काठमाडौंको कलंकीमा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अपील बोहोराले दुर्घटनामा नुवाकोटको सुन्दरदेवी गाउँपालिका घर भएका २४ वर्षीय रोशन तामाङ, नुवाकोटको तारकेश्वर गाउँपालिका घर भएका ३७ वर्षीय माधव घिमिरे र तारकेश्वरकै २७ वर्षी भूपेन्द्र तामाङको मृत्यु भएको बताए।

घाइते भएकाको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि रोकी राखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा आज बिहान साढे ३ बजेको समयमा कुखुरा बोकेको बा ५ ख ८८६५ नम्बरको गाडी ठोक्किन पुगेको हो।

उक्त गाडी बल्खुबाट सीतापाइलातर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको डीएसपी बोहोराले बताए।

" /> काठमाडौं। कुखुरा बोकेको गाडी रोकी राखेको ट्रकमा ठोक्किन पुग्दा काठमाडौंको कलंकीमा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अपील बोहोराले दुर्घटनामा नुवाकोटको सुन्दरदेवी गाउँपालिका घर भएका २४ वर्षीय रोशन तामाङ, नुवाकोटको तारकेश्वर गाउँपालिका घर भएका ३७ वर्षीय माधव घिमिरे र तारकेश्वरकै २७ वर्षी भूपेन्द्र तामाङको मृत्यु भएको बताए।

घाइते भएकाको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि रोकी राखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा आज बिहान साढे ३ बजेको समयमा कुखुरा बोकेको बा ५ ख ८८६५ नम्बरको गाडी ठोक्किन पुगेको हो।

उक्त गाडी बल्खुबाट सीतापाइलातर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको डीएसपी बोहोराले बताए।

"> कुखुरा बोकेको गाडी रोकी राखेको ट्रकमा ठोक्किँदा तीन जनाको मृत्यु: Dekhapadhi रोशन तामाङ, माधव घिमिरे र भूपेन्द्र तामाङको मृत्यु।
• बल्खुबाट सीतापाइलातर्फ जाँदै गरेको कुखुरा बोकेको गाडी रोकी राखेको ट्रकमा ठोक्किन पुगेको हो।
• दुर्घटनामा एक जना घाइते।

कुखुरा बोकेको गाडी रोकी राखेको ट्रकमा ठोक्किँदा तीन जनाको मृत्यु
काठमाडौं। कुखुरा बोकेको गाडी रोकी राखेको ट्रकमा ठोक्किन पुग्दा काठमाडौंको कलंकीमा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अपील बोहोराले दुर्घटनामा नुवाकोटको सुन्दरदेवी गाउँपालिका घर भएका २४ वर्षीय रोशन तामाङ, नुवाकोटको तारकेश्वर गाउँपालिका घर भएका ३७ वर्षीय माधव घिमिरे र तारकेश्वरकै २७ वर्षी भूपेन्द्र तामाङको मृत्यु भएको बताए।

घाइते भएकाको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि रोकी राखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा आज बिहान साढे ३ बजेको समयमा कुखुरा बोकेको बा ५ ख ८८६५ नम्बरको गाडी ठोक्किन पुगेको हो।

उक्त गाडी बल्खुबाट सीतापाइलातर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको डीएसपी बोहोराले बताए।

प्रतिक्रिया दिनुहोस्