महोत्तरी। जिल्लाको बर्दिवास नगर क्षेत्रका नौ छात्रछात्राले प्राविधिक शिक्षाका लागि पूर्ण छात्रवृत्ति पाएका छन्।
बर्दिवास नगर क्षेत्रकै स्थायीवासी र आफ्नै नगर क्षेत्रका प्राविधिक शिक्षालयमा पढ्न पाउने गरी नौ छात्रछात्रालाई पद्मशम्शेर खड्का स्मृति प्रतिष्ठानले बुधबार एक समारोहबीच विद्यालयमा लाग्ने शुल्कबापतको रकम चेकमार्फत प्रदान गरेको हो।
छात्रवृत्ति पाउनेमा सिभिल इञ्जिनियरिङ विषयका दुई र फार्मेसी, बालीविज्ञान, फरेस्ट्री, अटोमोबाइल, होटल म्यानेजमेन्ट, कम्प्युटर विज्ञान र विज्ञानको पढाइ गर्ने परेका छन्। छात्रवृत्ति पाउने छात्रछात्राको बर्दिवास नगर क्षेत्रभित्रै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी) बाट सम्बन्धनप्राप्त निर्मल लामा बहुप्राविधिक शिक्षालय खयरमारा, जनता माध्यमिक विद्यालय बर्दिवास-२, जनहित नन्दलाल माध्यमिक विद्यालय चौलिखा किसाननगर र जनता माध्यमिक विद्यालय बर्दिवास-३ गौरीडाँडामा नामाङ्‍कन हुने गरी रकम प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ।
बर्दिवास-१ मुख्यचोकस्थित होटल विनायकका सञ्चालक विष्णु खड्काले आफ्ना दिवङ्‍गत मातापिता पद्मकुमारी तथा शम्शेरबहादुर खड्काको स्मृतिमा स्थापना गरेको पद्मशम्शेर खड्का स्मृति प्रतिष्ठानले प्राविधिक धारको शिक्षा लिन चाहने शैक्षिक, सामाजिक तथा सांस्कृतिक बहिष्करणमा परेका र गरिब परिवारका १५ छात्रछात्रालाई शिक्षालय शुल्क सम्पूर्ण बेहोर्ने गरी बर्सेनि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेअनुसार यसपालि पहिलोपटक नौ जना छनोटमा परेका हुन्
छनोटमा परेकामध्ये पाँच छात्रा र चार छात्र छन्। यीमध्ये चार खस आर्य (बाहुन, क्षेत्री र सन्न्यासी), तीन दलित (कामी र सार्की) र दुई जनजाति (मगर र नेवार) समुदायका छानिएका प्रतिष्ठानका संस्थापक विष्णु खड्काले जानकारी दिए।
छात्रवृत्तिका लागि खुला आवेदन आह्वान गरिँदा तोकिएको समयसीमाभित्र दर्ता भएका ३८ मध्ये विज्ञ समितिले छनोट गरेअनुसार यसपटक नौ जनामात्र सिफारिस हुनसकेको प्रतिष्ठानले जनाएको छ। इलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुख, बर्दिवास नगर कार्यपालिकाको कार्यालयका शिक्षा शाखा प्रमुख, सामुदायिकतर्फका माध्यमिक विद्यालयका प्रधानाध्यापक र बर्दिवास नगर पत्रकार सञ्जालका प्रतिनिधि सम्मिलित छनोट समितिको सिफारिसअनुसार विद्यार्थी छनोट गरिएको प्रतिष्ठानका संस्थापक खड्काले जानकारी दिएका छन्।
पहिलो वर्ष जिल्लाको बर्दिवास नगर क्षेत्रलाई मात्र समेटिएको यो कार्यक्रममा आउने वर्षहरुमा क्रमशः क्षेत्र विस्तार गरिँदै लगिने प्रतिष्ठानले जनाएको छ।
छात्रवृत्ति पाएपछि आफूहरुको प्राविधिक शिक्षा लिने चाहना पूरा भएको र अब लगनसाथ अध्ययनमा केन्द्रित हुने नौ छात्रछात्राले सामूहिक सङ्‍कल्प गरेका छन्। रासस
" /> महोत्तरी। जिल्लाको बर्दिवास नगर क्षेत्रका नौ छात्रछात्राले प्राविधिक शिक्षाका लागि पूर्ण छात्रवृत्ति पाएका छन्।
बर्दिवास नगर क्षेत्रकै स्थायीवासी र आफ्नै नगर क्षेत्रका प्राविधिक शिक्षालयमा पढ्न पाउने गरी नौ छात्रछात्रालाई पद्मशम्शेर खड्का स्मृति प्रतिष्ठानले बुधबार एक समारोहबीच विद्यालयमा लाग्ने शुल्कबापतको रकम चेकमार्फत प्रदान गरेको हो।
छात्रवृत्ति पाउनेमा सिभिल इञ्जिनियरिङ विषयका दुई र फार्मेसी, बालीविज्ञान, फरेस्ट्री, अटोमोबाइल, होटल म्यानेजमेन्ट, कम्प्युटर विज्ञान र विज्ञानको पढाइ गर्ने परेका छन्। छात्रवृत्ति पाउने छात्रछात्राको बर्दिवास नगर क्षेत्रभित्रै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी) बाट सम्बन्धनप्राप्त निर्मल लामा बहुप्राविधिक शिक्षालय खयरमारा, जनता माध्यमिक विद्यालय बर्दिवास-२, जनहित नन्दलाल माध्यमिक विद्यालय चौलिखा किसाननगर र जनता माध्यमिक विद्यालय बर्दिवास-३ गौरीडाँडामा नामाङ्‍कन हुने गरी रकम प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ।
बर्दिवास-१ मुख्यचोकस्थित होटल विनायकका सञ्चालक विष्णु खड्काले आफ्ना दिवङ्‍गत मातापिता पद्मकुमारी तथा शम्शेरबहादुर खड्काको स्मृतिमा स्थापना गरेको पद्मशम्शेर खड्का स्मृति प्रतिष्ठानले प्राविधिक धारको शिक्षा लिन चाहने शैक्षिक, सामाजिक तथा सांस्कृतिक बहिष्करणमा परेका र गरिब परिवारका १५ छात्रछात्रालाई शिक्षालय शुल्क सम्पूर्ण बेहोर्ने गरी बर्सेनि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेअनुसार यसपालि पहिलोपटक नौ जना छनोटमा परेका हुन्
छनोटमा परेकामध्ये पाँच छात्रा र चार छात्र छन्। यीमध्ये चार खस आर्य (बाहुन, क्षेत्री र सन्न्यासी), तीन दलित (कामी र सार्की) र दुई जनजाति (मगर र नेवार) समुदायका छानिएका प्रतिष्ठानका संस्थापक विष्णु खड्काले जानकारी दिए।
छात्रवृत्तिका लागि खुला आवेदन आह्वान गरिँदा तोकिएको समयसीमाभित्र दर्ता भएका ३८ मध्ये विज्ञ समितिले छनोट गरेअनुसार यसपटक नौ जनामात्र सिफारिस हुनसकेको प्रतिष्ठानले जनाएको छ। इलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुख, बर्दिवास नगर कार्यपालिकाको कार्यालयका शिक्षा शाखा प्रमुख, सामुदायिकतर्फका माध्यमिक विद्यालयका प्रधानाध्यापक र बर्दिवास नगर पत्रकार सञ्जालका प्रतिनिधि सम्मिलित छनोट समितिको सिफारिसअनुसार विद्यार्थी छनोट गरिएको प्रतिष्ठानका संस्थापक खड्काले जानकारी दिएका छन्।
पहिलो वर्ष जिल्लाको बर्दिवास नगर क्षेत्रलाई मात्र समेटिएको यो कार्यक्रममा आउने वर्षहरुमा क्रमशः क्षेत्र विस्तार गरिँदै लगिने प्रतिष्ठानले जनाएको छ।
छात्रवृत्ति पाएपछि आफूहरुको प्राविधिक शिक्षा लिने चाहना पूरा भएको र अब लगनसाथ अध्ययनमा केन्द्रित हुने नौ छात्रछात्राले सामूहिक सङ्‍कल्प गरेका छन्। रासस
प्रतिक्रिया दिनुहोस्