कर्णाली। जिल्ला प्रशासन कार्यालय जुम्लाले सुरु गरेको नागरिकता वितरणमा ‘टोकन प्रणाली’ पछिल्लो समय निकै प्रभाकारी बन्दै गएको छ। सेवाग्राहीको भीड कम गर्न र पालैपालो काम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय जुम्लाले दुई महिनाअघि सुरु गरेको ‘टोकन प्रणाली’ को प्रभावकारिता बढ्न थालेको हो।
सबै सेवाग्रहीको अधिकार समान भएकोले सरकारी काममा जो पहिला आउँछ सोहीअनुसार अनिवार्य सेवा प्रवाह गर्न ‘टोकन प्रणाली’ कार्यान्वयनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए।
“सेवाग्राहीहरुले सम्पूर्ण प्रमाणहरु जुटाएपछि नागरिकता फाँटले एउटा टोकन दिन्छ। त्यो टोकनको आधारमा जो कोही पनि सेवाग्राहीले पालो कुरेर सेवा लिने गर्दा यो प्रणाली प्रभावकारी बनेको छ,” प्रजिअ थापाले भने, “यसले भीड कम र काममा पारदर्शी बनाएको छ।” कोरोनाबाट बच्न, बचाउन, ठेलमठेल हुन नदिन, पहुँचवालाहरु र नागरिकता बनाउनै पनि लाइन उछिन्ने प्रवृतिसमेत निरुत्साहित भएको उनले बताए।
सेवाग्राहीलाई समान सेवाको अनभूति गराउन यो पद्धति सुरु गरिएको भन्दै प्रजिअ थापाले यो कामले कार्यालय र सेवाग्राही दुवैलाई सजिलो भएको र जनस्तरमा पनि सकारात्मक प्रभाव परेको बताए। उनले भने, “अहिले टोकन विधि प्रभावकारी बन्न थालेको छ। टोकन हातमा परेपछि सेवाग्रहीहरु ढुक्क हुन्छन्।”
जिल्ला प्रशासन कार्यालय जुम्लामा नागरिकताका लागि आएका स्थानीय परिमल रावतले पहिलेभन्दा अहिले नागरिकता लिन सजिलो भएको प्रतिक्रिया दिए। टोकन प्रणालीले पहुँचवाला जतिकै आवाजविहीनहरुलाई बढी सहयोग पुर्‍याएको उनको भनाइ थियो।
इलेक्ट्रोनिक टोकन प्रणालीको तयारी
प्रमुख जिल्ला अधिकारी थापाले अहिले कडा कागज वा गोटीमा लेखेर भए पनि टोकन प्रणाली सुरु गरिएको बताए। उनका अनुसार अब थप व्यवस्थापन गर्न इलेक्ट्रोनिक प्रणाली सुरु गर्ने योजनामा जिल्ला प्रशासन कार्यालय रहेको छ।
प्रमुख जिल्ला अधिकारी थापाले बजेट अभावले यसलाई अझ बढी व्यवस्थित बनाउन नसके पनि अब गृह मन्त्रालयमा यसका लागि सहयोग माग गर्नुपर्ने अवस्था भइरहेको जनाए। “करिब दुई लाख ५० हजार रुपैयाँमा मेसिन आउँछ भन्ने सुनेका छौँ। यो मेसिन ल्याएमा बैंक जस्तै आवाजमा विद्युतीय प्रणालीबाट सेवाग्राही बोलाउने काम गर्छौँ,” उनले भने।
सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओमप्रकाश देवकोटाले अहिले बाहिर माइक जोडिएको बताए। उनले भने, “टोकनवाला व्यक्ति अर्थात् सेवाग्राहीलाई माइकबाट नागरिकता फाँटले बोलाउने गरेको हुँदा थप सजिलो बनाएका छौँ। माइकको आवाज प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको कक्षमा पनि निगरानी गर्न जोडिएको छ।”
तीन महिनाअघि पद बहाली गरेका प्रजिअ थापाले पद बहाली गरेपश्चात् ५२ बुँदे ‘जिल्ला प्रशासन सुधार कार्ययोजना’ सार्वजनिक गरेका थिए। त्यसलगत्तै सेवाग्राहीको सहजता र प्रशासनिक काममा सरलता ल्याउन जिल्ला प्रशासन कार्यालय जुम्लाले टोकन प्रणालीबाट नागरिकता वितरण गर्ने सेवा कार्यान्वयनमा ल्याएको थियो। रासस
" /> कर्णाली। जिल्ला प्रशासन कार्यालय जुम्लाले सुरु गरेको नागरिकता वितरणमा ‘टोकन प्रणाली’ पछिल्लो समय निकै प्रभाकारी बन्दै गएको छ। सेवाग्राहीको भीड कम गर्न र पालैपालो काम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय जुम्लाले दुई महिनाअघि सुरु गरेको ‘टोकन प्रणाली’ को प्रभावकारिता बढ्न थालेको हो।
सबै सेवाग्रहीको अधिकार समान भएकोले सरकारी काममा जो पहिला आउँछ सोहीअनुसार अनिवार्य सेवा प्रवाह गर्न ‘टोकन प्रणाली’ कार्यान्वयनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए।
“सेवाग्राहीहरुले सम्पूर्ण प्रमाणहरु जुटाएपछि नागरिकता फाँटले एउटा टोकन दिन्छ। त्यो टोकनको आधारमा जो कोही पनि सेवाग्राहीले पालो कुरेर सेवा लिने गर्दा यो प्रणाली प्रभावकारी बनेको छ,” प्रजिअ थापाले भने, “यसले भीड कम र काममा पारदर्शी बनाएको छ।” कोरोनाबाट बच्न, बचाउन, ठेलमठेल हुन नदिन, पहुँचवालाहरु र नागरिकता बनाउनै पनि लाइन उछिन्ने प्रवृतिसमेत निरुत्साहित भएको उनले बताए।
सेवाग्राहीलाई समान सेवाको अनभूति गराउन यो पद्धति सुरु गरिएको भन्दै प्रजिअ थापाले यो कामले कार्यालय र सेवाग्राही दुवैलाई सजिलो भएको र जनस्तरमा पनि सकारात्मक प्रभाव परेको बताए। उनले भने, “अहिले टोकन विधि प्रभावकारी बन्न थालेको छ। टोकन हातमा परेपछि सेवाग्रहीहरु ढुक्क हुन्छन्।”
जिल्ला प्रशासन कार्यालय जुम्लामा नागरिकताका लागि आएका स्थानीय परिमल रावतले पहिलेभन्दा अहिले नागरिकता लिन सजिलो भएको प्रतिक्रिया दिए। टोकन प्रणालीले पहुँचवाला जतिकै आवाजविहीनहरुलाई बढी सहयोग पुर्‍याएको उनको भनाइ थियो।
इलेक्ट्रोनिक टोकन प्रणालीको तयारी
प्रमुख जिल्ला अधिकारी थापाले अहिले कडा कागज वा गोटीमा लेखेर भए पनि टोकन प्रणाली सुरु गरिएको बताए। उनका अनुसार अब थप व्यवस्थापन गर्न इलेक्ट्रोनिक प्रणाली सुरु गर्ने योजनामा जिल्ला प्रशासन कार्यालय रहेको छ।
प्रमुख जिल्ला अधिकारी थापाले बजेट अभावले यसलाई अझ बढी व्यवस्थित बनाउन नसके पनि अब गृह मन्त्रालयमा यसका लागि सहयोग माग गर्नुपर्ने अवस्था भइरहेको जनाए। “करिब दुई लाख ५० हजार रुपैयाँमा मेसिन आउँछ भन्ने सुनेका छौँ। यो मेसिन ल्याएमा बैंक जस्तै आवाजमा विद्युतीय प्रणालीबाट सेवाग्राही बोलाउने काम गर्छौँ,” उनले भने।
सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओमप्रकाश देवकोटाले अहिले बाहिर माइक जोडिएको बताए। उनले भने, “टोकनवाला व्यक्ति अर्थात् सेवाग्राहीलाई माइकबाट नागरिकता फाँटले बोलाउने गरेको हुँदा थप सजिलो बनाएका छौँ। माइकको आवाज प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको कक्षमा पनि निगरानी गर्न जोडिएको छ।”
तीन महिनाअघि पद बहाली गरेका प्रजिअ थापाले पद बहाली गरेपश्चात् ५२ बुँदे ‘जिल्ला प्रशासन सुधार कार्ययोजना’ सार्वजनिक गरेका थिए। त्यसलगत्तै सेवाग्राहीको सहजता र प्रशासनिक काममा सरलता ल्याउन जिल्ला प्रशासन कार्यालय जुम्लाले टोकन प्रणालीबाट नागरिकता वितरण गर्ने सेवा कार्यान्वयनमा ल्याएको थियो। रासस
"> टोकन प्रणालीबाट नागरिकता वितरण प्रभावकारी बन्दै: Dekhapadhi जिल्ला प्रशासन कार्यालय जुम्लाले सुरु गरेको नागरिकता वितरणमा ‘टोकन प्रणाली’ पछिल्लो समय निकै प्रभाकारी बन्दै गएको छ।
• सरकारी काममा जो पहिला आउँछ सोहीअनुसार अनिवार्य सेवा प्रवाह गर्न ‘टोकन प्रणाली’ कार्यान्वयनमा ल्याइएकाे जानकारी।
• थप व्यवस्थापन गर्न इलेक्ट्रोनिक प्रणाली सुरु गर्ने योजना।
टोकन प्रणालीबाट नागरिकता वितरण प्रभावकारी बन्दै
कर्णाली। जिल्ला प्रशासन कार्यालय जुम्लाले सुरु गरेको नागरिकता वितरणमा ‘टोकन प्रणाली’ पछिल्लो समय निकै प्रभाकारी बन्दै गएको छ। सेवाग्राहीको भीड कम गर्न र पालैपालो काम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय जुम्लाले दुई महिनाअघि सुरु गरेको ‘टोकन प्रणाली’ को प्रभावकारिता बढ्न थालेको हो।
सबै सेवाग्रहीको अधिकार समान भएकोले सरकारी काममा जो पहिला आउँछ सोहीअनुसार अनिवार्य सेवा प्रवाह गर्न ‘टोकन प्रणाली’ कार्यान्वयनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए।
“सेवाग्राहीहरुले सम्पूर्ण प्रमाणहरु जुटाएपछि नागरिकता फाँटले एउटा टोकन दिन्छ। त्यो टोकनको आधारमा जो कोही पनि सेवाग्राहीले पालो कुरेर सेवा लिने गर्दा यो प्रणाली प्रभावकारी बनेको छ,” प्रजिअ थापाले भने, “यसले भीड कम र काममा पारदर्शी बनाएको छ।” कोरोनाबाट बच्न, बचाउन, ठेलमठेल हुन नदिन, पहुँचवालाहरु र नागरिकता बनाउनै पनि लाइन उछिन्ने प्रवृतिसमेत निरुत्साहित भएको उनले बताए।
सेवाग्राहीलाई समान सेवाको अनभूति गराउन यो पद्धति सुरु गरिएको भन्दै प्रजिअ थापाले यो कामले कार्यालय र सेवाग्राही दुवैलाई सजिलो भएको र जनस्तरमा पनि सकारात्मक प्रभाव परेको बताए। उनले भने, “अहिले टोकन विधि प्रभावकारी बन्न थालेको छ। टोकन हातमा परेपछि सेवाग्रहीहरु ढुक्क हुन्छन्।”
इलेक्ट्रोनिक टोकन प्रणालीको तयारी
प्रमुख जिल्ला अधिकारी थापाले अहिले कडा कागज वा गोटीमा लेखेर भए पनि टोकन प्रणाली सुरु गरिएको बताए। उनका अनुसार अब थप व्यवस्थापन गर्न इलेक्ट्रोनिक प्रणाली सुरु गर्ने योजनामा जिल्ला प्रशासन कार्यालय रहेको छ।
प्रमुख जिल्ला अधिकारी थापाले बजेट अभावले यसलाई अझ बढी व्यवस्थित बनाउन नसके पनि अब गृह मन्त्रालयमा यसका लागि सहयोग माग गर्नुपर्ने अवस्था भइरहेको जनाए। “करिब दुई लाख ५० हजार रुपैयाँमा मेसिन आउँछ भन्ने सुनेका छौँ। यो मेसिन ल्याएमा बैंक जस्तै आवाजमा विद्युतीय प्रणालीबाट सेवाग्राही बोलाउने काम गर्छौँ,” उनले भने।
सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओमप्रकाश देवकोटाले अहिले बाहिर माइक जोडिएको बताए। उनले भने, “टोकनवाला व्यक्ति अर्थात् सेवाग्राहीलाई माइकबाट नागरिकता फाँटले बोलाउने गरेको हुँदा थप सजिलो बनाएका छौँ। माइकको आवाज प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको कक्षमा पनि निगरानी गर्न जोडिएको छ।”
तीन महिनाअघि पद बहाली गरेका प्रजिअ थापाले पद बहाली गरेपश्चात् ५२ बुँदे ‘जिल्ला प्रशासन सुधार कार्ययोजना’ सार्वजनिक गरेका थिए। त्यसलगत्तै सेवाग्राहीको सहजता र प्रशासनिक काममा सरलता ल्याउन जिल्ला प्रशासन कार्यालय जुम्लाले टोकन प्रणालीबाट नागरिकता वितरण गर्ने सेवा कार्यान्वयनमा ल्याएको थियो। रासस
प्रतिक्रिया दिनुहोस्