काठमाडौं। अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या एक करोड सात लाख नाघेको छ। त्यहाँ पछिल्लो समय दैनिक संक्रमदर निकै उच्च बनिरहेको छ।

त्यहाँ गत २४ घण्टामा एक लाख ३९ हजार ६८१ संक्रमित थपिएका छन्। यससँगै अमेरिकामा आजसम्म संक्रमितको संख्या एक करोड सात लाख पाँच हजार ५०३ पुगेको छ।

कूल संक्रमितमध्ये ६६ लाख ४४ हजार ११७ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमित हाल ३८ लाख १४ हजार ११७ रहेका छन्।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण गत २४ घण्टामा एक हजार ३७१ जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ४७ हजार २९० पुगेको छ।

" /> काठमाडौं। अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या एक करोड सात लाख नाघेको छ। त्यहाँ पछिल्लो समय दैनिक संक्रमदर निकै उच्च बनिरहेको छ।

त्यहाँ गत २४ घण्टामा एक लाख ३९ हजार ६८१ संक्रमित थपिएका छन्। यससँगै अमेरिकामा आजसम्म संक्रमितको संख्या एक करोड सात लाख पाँच हजार ५०३ पुगेको छ।

कूल संक्रमितमध्ये ६६ लाख ४४ हजार ११७ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमित हाल ३८ लाख १४ हजार ११७ रहेका छन्।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण गत २४ घण्टामा एक हजार ३७१ जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ४७ हजार २९० पुगेको छ।

"> अमेरिकामा एकै दिन १ लाख ३९ हजारभन्दा बढीमा संक्रमण पुष्टि: Dekhapadhi गत २४ घण्टामा एक लाख ३९ हजार ६८१ संक्रमित थपिएका छन्।
• अमेरिकामा आजसम्म संक्रमितको संख्या एक करोड सात लाख पाँच हजार ५०३ पुगेको छ।
• त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ४७ हजार २९० पुगेको छ।

अमेरिकामा एकै दिन १ लाख ३९ हजारभन्दा बढीमा संक्रमण पुष्टि
काठमाडौं। अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या एक करोड सात लाख नाघेको छ। त्यहाँ पछिल्लो समय दैनिक संक्रमदर निकै उच्च बनिरहेको छ।

त्यहाँ गत २४ घण्टामा एक लाख ३९ हजार ६८१ संक्रमित थपिएका छन्। यससँगै अमेरिकामा आजसम्म संक्रमितको संख्या एक करोड सात लाख पाँच हजार ५०३ पुगेको छ।

कूल संक्रमितमध्ये ६६ लाख ४४ हजार ११७ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमित हाल ३८ लाख १४ हजार ११७ रहेका छन्।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण गत २४ घण्टामा एक हजार ३७१ जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ४७ हजार २९० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्