काठमाडौं। दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४७ वर्षीय चित्रबहादुर डाँगी रहेका छन्।
उनी बबई गाउँपालिका वडा नम्बर ६ का हुन्। कटुकुइयाँबाट तुलसीपुरतर्फ जाँदै गरेको ना ४ ख ६३१० नम्बरको बसमा उनी सवार रा ३ प ४८६ नम्बरको मोटरसाइकल बुधबार बिहान ठोक्किन पुगेको थियो।
गम्भीर घाइते भएका उनको उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार बबई गाउँपालिका-६ बस्ने ४२ वर्षीय मानबहादुर देवकोटा घाइते भएका छन्। उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
प्रहरीले बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

बसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु