काठमाडौं। स्याङ्जाको वालिङ नगरपालिका-९ ठाडोलाइनका एक युवकको साथबाट प्रहरीले विभिन्न प्रकारको लागुऔषध बरामद गरेको छ।

२१ वर्षीय जितन कुँवरबाट ११ एम्पुल फेनारगन, ९ एम्पुल नोफिम, १० एम्पुल डाइजेपाम र ३ थान सिरिन्ज प्रहरीले बुधबार बिहान बरामद गरेको हो। उनलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

कुँवरले आफ्नै मोटरसाइकल ग्यारेजमा बिग्रिएर राखेको ग ४ प ८१७९ नम्बरको मोटरसाइकलको सिटमुनि लागुऔषध लुकाई राखेको अवस्थामा प्रहरीले फेला पारेको हो।

वडा प्रहरी कार्यालय वालिङले उनीविरूद्ध प्रहरीले लागुऔषध नियन्त्रण ऐन अनुसार मुद्दा दर्तापछि अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौं। स्याङ्जाको वालिङ नगरपालिका-९ ठाडोलाइनका एक युवकको साथबाट प्रहरीले विभिन्न प्रकारको लागुऔषध बरामद गरेको छ।

२१ वर्षीय जितन कुँवरबाट ११ एम्पुल फेनारगन, ९ एम्पुल नोफिम, १० एम्पुल डाइजेपाम र ३ थान सिरिन्ज प्रहरीले बुधबार बिहान बरामद गरेको हो। उनलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

कुँवरले आफ्नै मोटरसाइकल ग्यारेजमा बिग्रिएर राखेको ग ४ प ८१७९ नम्बरको मोटरसाइकलको सिटमुनि लागुऔषध लुकाई राखेको अवस्थामा प्रहरीले फेला पारेको हो।

वडा प्रहरी कार्यालय वालिङले उनीविरूद्ध प्रहरीले लागुऔषध नियन्त्रण ऐन अनुसार मुद्दा दर्तापछि अनुसन्धान थालेको जनाएको छ।

"> मोटरसाइकलको सिटमुनी लुकाएर लागुऔषध कारोबार गर्ने पक्राउ: Dekhapadhi
मोटरसाइकलको सिटमुनी लुकाएर लागुऔषध कारोबार गर्ने पक्राउ <p style="text-align: justify;">काठमाडौं। स्याङ्जाको वालिङ नगरपालिका-९ ठाडोलाइनका एक युवकको साथबाट प्रहरीले विभिन्न प्रकारको लागुऔषध बरामद गरेको छ।</p> <p style="text-align: justify;">२१ वर्षीय जितन कुँवरबाट ११ एम्पुल फेनारगन, ९ एम्पुल नोफिम, १० एम्पुल डाइजेपाम र ३ थान सिरिन्ज प्रहरीले बुधबार बिहान बरामद गरेको हो। उनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।&nbsp;</p> <p style="text-align: justify;">कुँवरले आफ्नै मोटरसाइकल ग्यारेजमा बिग्रिएर राखेको ग ४ प ८१७९ नम्बरको मोटरसाइकलको सिटमुनि लागुऔषध लुकाई राखेको अवस्थामा प्रहरीले फेला पारेको हो।</p> <p style="text-align: justify;">वडा प्रहरी कार्यालय वालिङले उनीविरूद्ध प्रहरीले लागुऔषध नियन्त्रण ऐन अनुसार मुद्दा दर्तापछि अनुसन्धान थालेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्