काठमाडौं। ढुङ्‍गाले हानेर हत्या गरी फरार भएका एक जना आरोपीलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले सिन्धुलीको सुनकोशी गाउँपालिका-१ कुशेश्वर दुम्जा घर भएका प्रेम भन्ने २३ वर्षीय नन्दलाल श्रेष्ठलाई पक्राउ गरेको हो।
उनले पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क बस्ने २५ वर्षीय कृष्ण चौधरीलाई ढुङ्‍गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
मृतक चौधरी दाङको घोराहीका हुन्। गत शनिबार चौधरीलाई ढुङ्‍गा प्रहार गरी गम्भीर घाइते बनाइ श्रेष्ठ फरार भएका थिए।
उनलाई प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले तनहुँको आबुखैरेनी नगरपालिका-२ माक्र्युबाट पक्राउ गरेको हो। उनी रिक्सामा चढेर काठमाडौंतर्फ जाँदै गर्दा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
श्रेष्ठ २०७७ असोजको पहिलो हप्ता पोखरा रिक्सा लिएर गएका थिए। त्यहाँ उनले कवाडी संकलन गरी बेच्ने काम गर्ने गरे। सोही क्रममा गत शनिबार चौधरीसँग भेट भएको थियो ।
सोही दिन साँझ दुवैजना मदिरा सेवन गरी चौधरीको घरमा खाना खान गएको अवस्थामा चौधरीले श्रेष्ठलाई चुरोट चोरेको आरोप लगाएपछि भएको विवादमा श्रेष्ठले आगो बाल्ने चुलोको ढुङ्‍गाले हिर्काउँदा चौधरी गम्भीर घाइते भएका थिए।
चौधरीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको थियो।
श्रेष्ठउपर कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ।
" /> काठमाडौं। ढुङ्‍गाले हानेर हत्या गरी फरार भएका एक जना आरोपीलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले सिन्धुलीको सुनकोशी गाउँपालिका-१ कुशेश्वर दुम्जा घर भएका प्रेम भन्ने २३ वर्षीय नन्दलाल श्रेष्ठलाई पक्राउ गरेको हो।
उनले पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क बस्ने २५ वर्षीय कृष्ण चौधरीलाई ढुङ्‍गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
मृतक चौधरी दाङको घोराहीका हुन्। गत शनिबार चौधरीलाई ढुङ्‍गा प्रहार गरी गम्भीर घाइते बनाइ श्रेष्ठ फरार भएका थिए।
उनलाई प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले तनहुँको आबुखैरेनी नगरपालिका-२ माक्र्युबाट पक्राउ गरेको हो। उनी रिक्सामा चढेर काठमाडौंतर्फ जाँदै गर्दा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
श्रेष्ठ २०७७ असोजको पहिलो हप्ता पोखरा रिक्सा लिएर गएका थिए। त्यहाँ उनले कवाडी संकलन गरी बेच्ने काम गर्ने गरे। सोही क्रममा गत शनिबार चौधरीसँग भेट भएको थियो ।
सोही दिन साँझ दुवैजना मदिरा सेवन गरी चौधरीको घरमा खाना खान गएको अवस्थामा चौधरीले श्रेष्ठलाई चुरोट चोरेको आरोप लगाएपछि भएको विवादमा श्रेष्ठले आगो बाल्ने चुलोको ढुङ्‍गाले हिर्काउँदा चौधरी गम्भीर घाइते भएका थिए।
चौधरीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको थियो।
श्रेष्ठउपर कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्