काठमाडौँ। झापामा काँच र तामाको पूजा गर्न प्रयोग गरिने भाँडाहरू प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) राकेश थापाले भन्सार छलेर ल्याएकोले ती सामानहरू बरामद गरिएको बताए।

मेचीनगर नगरपालिकाका विभिन्न वडा क्षेत्रहरूमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा तीन लाख ८० हजार रूपैयाँ बराबरकोे सामान बरामद गरिएको डिएसपी थापाले बताए।

प्रहरीले ६५ हजार बराबरको सुर्ती र २५ हजार रूपैयाँ बराबरको कुर्ता पनि बरामद गरेको छ। ती सामानहरू पनि भन्सार छलेर भारतदेखि ल्याएका हुन्।

बरामद गरीएको समानहरू आवश्यक कारवाहीको लागि भद्रपुर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ। सामान ल्याउनेहरूको भने पहिचान भएको छैन।

" /> काठमाडौँ। झापामा काँच र तामाको पूजा गर्न प्रयोग गरिने भाँडाहरू प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) राकेश थापाले भन्सार छलेर ल्याएकोले ती सामानहरू बरामद गरिएको बताए।

मेचीनगर नगरपालिकाका विभिन्न वडा क्षेत्रहरूमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा तीन लाख ८० हजार रूपैयाँ बराबरकोे सामान बरामद गरिएको डिएसपी थापाले बताए।

प्रहरीले ६५ हजार बराबरको सुर्ती र २५ हजार रूपैयाँ बराबरको कुर्ता पनि बरामद गरेको छ। ती सामानहरू पनि भन्सार छलेर भारतदेखि ल्याएका हुन्।

बरामद गरीएको समानहरू आवश्यक कारवाहीको लागि भद्रपुर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ। सामान ल्याउनेहरूको भने पहिचान भएको छैन।

"> पूजा सामानसहित सुर्ती र कुर्ता बरामद: Dekhapadhi
पूजा सामानसहित सुर्ती र कुर्ता बरामद
काठमाडौँ। झापामा काँच र तामाको पूजा गर्न प्रयोग गरिने भाँडाहरू प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) राकेश थापाले भन्सार छलेर ल्याएकोले ती सामानहरू बरामद गरिएको बताए।

मेचीनगर नगरपालिकाका विभिन्न वडा क्षेत्रहरूमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा तीन लाख ८० हजार रूपैयाँ बराबरकोे सामान बरामद गरिएको डिएसपी थापाले बताए।

प्रहरीले ६५ हजार बराबरको सुर्ती र २५ हजार रूपैयाँ बराबरको कुर्ता पनि बरामद गरेको छ। ती सामानहरू पनि भन्सार छलेर भारतदेखि ल्याएका हुन्।

बरामद गरीएको समानहरू आवश्यक कारवाहीको लागि भद्रपुर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ। सामान ल्याउनेहरूको भने पहिचान भएको छैन।

प्रतिक्रिया दिनुहोस्