काठमाडौँ। कपिलवस्तुको विजयनगर गाउँपालिका–७ परसोहियाका शिवपुजन कुर्मीको घरमा आगलागी भएको छ।

खाना पकाउन बालेको आगोबाट मंगलबार बिहान आगलागी भएको हो। आगलागी हुँदा अन्नपात, लत्ताकपडा र भाँडावर्तनसमेत गरी करिब १ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
 
" /> काठमाडौँ। कपिलवस्तुको विजयनगर गाउँपालिका–७ परसोहियाका शिवपुजन कुर्मीको घरमा आगलागी भएको छ।

खाना पकाउन बालेको आगोबाट मंगलबार बिहान आगलागी भएको हो। आगलागी हुँदा अन्नपात, लत्ताकपडा र भाँडावर्तनसमेत गरी करिब १ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
 
"> खाना पकाउन बालेको आगोबाट कपिलवस्तुमा आगलागी: Dekhapadhi
खाना पकाउन बालेको आगोबाट कपिलवस्तुमा आगलागी <p style="text-align: justify;">काठमाडौँ। कपिलवस्तुको विजयनगर गाउँपालिका&ndash;७ परसोहियाका शिवपुजन कुर्मीको घरमा आगलागी भएको छ।</p> <p style="text-align: justify;">खाना पकाउन बालेको आगोबाट मंगलबार बिहान आगलागी भएको हो। आगलागी हुँदा अन्नपात, लत्ताकपडा र भाँडावर्तनसमेत गरी करिब १ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्