काठमाडौँ। डडेल्धुराको भागेश्वर गाउँपालिकामा बाघ आक्रमणमा परी ४ जना घाइते भएका छन्। बाघलाई धपाउने क्रममा उनीहरु घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार कात्तिक २४ गते भागेश्वर गाउँपालिका–१ मर्म खोलास्थित जंगलमा घाँस काटिरहेको अवस्थामा अचानक बाघले आक्रमण गर्दा २१ वर्षकी एक महिलाको मृत्यु भएको थियो।

“कात्तिक २४ गते भागेश्वर गाउँपालिका–१ मर्म खोलास्थित जंगलमा घाँस काटिरहेको अवस्थामा अचानक बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको घटनामा उक्त बाघलाई धपाउने क्रममा वर्ष ४२, ४३ र ४० का दुईजना गरी चारजना घाइते भएका छन्,” प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

कात्तिक महिना सुरु भएयता मात्र देशका विभिन्न स्थानमा जंगली जनावरको आक्रमणमा परी ७ जनाको मृत्यु भइसकेको छ भने १२ जना घाइते भएका छन्।

२०७७ वैशाख १ गते यता जंगली जनावरले मानिसमाथि आक्रमण गरेको १३३ वटा घटना रेकर्ड भएका छन्। ती घटनामा १८ जनाको मृत्यु भएको छ भने १२४ जना घाइते भएका छन्।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक दशकमा जंगली जनावरको आक्रमणबाट नेपालमा ८५ जनाको मृत्यु भएको छ। उक्त अवधिमा जनावरको आक्रमणमा परी ४२५ जना घाइते भएका छन्।

" /> काठमाडौँ। डडेल्धुराको भागेश्वर गाउँपालिकामा बाघ आक्रमणमा परी ४ जना घाइते भएका छन्। बाघलाई धपाउने क्रममा उनीहरु घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार कात्तिक २४ गते भागेश्वर गाउँपालिका–१ मर्म खोलास्थित जंगलमा घाँस काटिरहेको अवस्थामा अचानक बाघले आक्रमण गर्दा २१ वर्षकी एक महिलाको मृत्यु भएको थियो।

“कात्तिक २४ गते भागेश्वर गाउँपालिका–१ मर्म खोलास्थित जंगलमा घाँस काटिरहेको अवस्थामा अचानक बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको घटनामा उक्त बाघलाई धपाउने क्रममा वर्ष ४२, ४३ र ४० का दुईजना गरी चारजना घाइते भएका छन्,” प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

कात्तिक महिना सुरु भएयता मात्र देशका विभिन्न स्थानमा जंगली जनावरको आक्रमणमा परी ७ जनाको मृत्यु भइसकेको छ भने १२ जना घाइते भएका छन्।

२०७७ वैशाख १ गते यता जंगली जनावरले मानिसमाथि आक्रमण गरेको १३३ वटा घटना रेकर्ड भएका छन्। ती घटनामा १८ जनाको मृत्यु भएको छ भने १२४ जना घाइते भएका छन्।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक दशकमा जंगली जनावरको आक्रमणबाट नेपालमा ८५ जनाको मृत्यु भएको छ। उक्त अवधिमा जनावरको आक्रमणमा परी ४२५ जना घाइते भएका छन्।

"> एउटै बाघको आक्रमणमा एकको मृत्यु, चार घाइते : Dekhapadhi कात्तिक महिना सुरु भएयता मात्र देशका विभिन्न स्थानमा जंगली जनावरको आक्रमणमा परी ७ जनाको मृत्यु भइसकेको छ भने १२ जना घाइते भएका छन्।
• पछिल्लो एक दशकमा जंगली जनावरको आक्रमणबाट नेपालमा ८५ जनाको मृत्यु भएको छ।

एउटै बाघको आक्रमणमा एकको मृत्यु, चार घाइते
काठमाडौँ। डडेल्धुराको भागेश्वर गाउँपालिकामा बाघ आक्रमणमा परी ४ जना घाइते भएका छन्। बाघलाई धपाउने क्रममा उनीहरु घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार कात्तिक २४ गते भागेश्वर गाउँपालिका–१ मर्म खोलास्थित जंगलमा घाँस काटिरहेको अवस्थामा अचानक बाघले आक्रमण गर्दा २१ वर्षकी एक महिलाको मृत्यु भएको थियो।

“कात्तिक २४ गते भागेश्वर गाउँपालिका–१ मर्म खोलास्थित जंगलमा घाँस काटिरहेको अवस्थामा अचानक बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको घटनामा उक्त बाघलाई धपाउने क्रममा वर्ष ४२, ४३ र ४० का दुईजना गरी चारजना घाइते भएका छन्,” प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

कात्तिक महिना सुरु भएयता मात्र देशका विभिन्न स्थानमा जंगली जनावरको आक्रमणमा परी ७ जनाको मृत्यु भइसकेको छ भने १२ जना घाइते भएका छन्।

२०७७ वैशाख १ गते यता जंगली जनावरले मानिसमाथि आक्रमण गरेको १३३ वटा घटना रेकर्ड भएका छन्। ती घटनामा १८ जनाको मृत्यु भएको छ भने १२४ जना घाइते भएका छन्।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक दशकमा जंगली जनावरको आक्रमणबाट नेपालमा ८५ जनाको मृत्यु भएको छ। उक्त अवधिमा जनावरको आक्रमणमा परी ४२५ जना घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्