काठमाडौँ। कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोक चाइनापुलमा मोटरसाइकल पल्टिँदा मोटरसाइकलमा आगलागी भएको छ।

सोही महानगरपालिका–१५ रामबजारका नारायण परियारको ग १३ प ५५१४ नम्बरको उक्त मोटरसाइकलमा मंगलबार दिउँसो आगलागी भएको हो। 

अनियन्त्रित भई दुर्घटना भएर आगलागी भएपछि मोटरसाइकल पूर्ण रूपमा जलेर नस्ट भएको प्रहरीले जनाएको छ।

" /> काठमाडौँ। कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोक चाइनापुलमा मोटरसाइकल पल्टिँदा मोटरसाइकलमा आगलागी भएको छ।

सोही महानगरपालिका–१५ रामबजारका नारायण परियारको ग १३ प ५५१४ नम्बरको उक्त मोटरसाइकलमा मंगलबार दिउँसो आगलागी भएको हो। 

अनियन्त्रित भई दुर्घटना भएर आगलागी भएपछि मोटरसाइकल पूर्ण रूपमा जलेर नस्ट भएको प्रहरीले जनाएको छ।

"> पोखरामा मोटरसाइकल दुर्घटना भई आगलागी: Dekhapadhi कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोक चाइनापुलमा मोटरसाइकल पल्टिँदा मोटरसाइकलमा आगलागी भएको छ। ">
पोखरामा मोटरसाइकल दुर्घटना भई आगलागी <p style="text-align: justify;">काठमाडौँ। कास्कीको पोखरा महानगरपालिका&ndash;९ पृथ्वीचोक चाइनापुलमा मोटरसाइकल पल्टिँदा मोटरसाइकलमा आगलागी भएको छ।</p> <p style="text-align: justify;">सोही महानगरपालिका&ndash;१५ रामबजारका नारायण परियारको ग १३ प ५५१४ नम्बरको उक्त मोटरसाइकलमा मंगलबार दिउँसो आगलागी भएको हो।&nbsp;</p> <p style="text-align: justify;">अनियन्त्रित भई दुर्घटना भएर आगलागी भएपछि मोटरसाइकल पूर्ण रूपमा जलेर नस्ट भएको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्