काठमाडौँको तारकेश्वरस्थित एक घरमा चोरी
<p style="text-align: justify;">काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिका–४ शेषमती सानोपुलकी तुलसा श्रेष्ठको घरबाट सुनका गरगहना र नगद चोरी भएको छ।</p>
<p style="text-align: justify;">जम्मा १५ हजार नगदसहित सुनका गहना गरी करिब २ लाख ९ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार चोरी भएको हो।</p>
<p style="text-align: justify;">प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी थालेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
