काठमाडौं। कास्कीको पोखरा महानगरपालिका–३१ कञ्चनटोलका जयबहादुर थापा र मनु परियारको धानको कुनियोमा आगलागी भएको छ।

दुवैजनाको कुनियोमा बुधबार बिहान आगलागी भएको हो। कुनियोमा रहेको दुवैजनाको धान जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार धान जल्दा करिब १ लाख ९५ रूपैयाँ बराबरको क्षति भएको छ। आगलागीको कारण खुलेको छैन।

" /> काठमाडौं। कास्कीको पोखरा महानगरपालिका–३१ कञ्चनटोलका जयबहादुर थापा र मनु परियारको धानको कुनियोमा आगलागी भएको छ।

दुवैजनाको कुनियोमा बुधबार बिहान आगलागी भएको हो। कुनियोमा रहेको दुवैजनाको धान जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार धान जल्दा करिब १ लाख ९५ रूपैयाँ बराबरको क्षति भएको छ। आगलागीको कारण खुलेको छैन।

"> धानको कुनियोमा आगलागीबाट करिब २ लाख क्षति: Dekhapadhi
धानको कुनियोमा आगलागीबाट करिब २ लाख क्षति <p style="text-align: justify;">काठमाडौं। कास्कीको पोखरा महानगरपालिका&ndash;३१ कञ्चनटोलका जयबहादुर थापा र मनु परियारको धानको कुनियोमा आगलागी भएको छ।</p> <p style="text-align: justify;">दुवैजनाको कुनियोमा बुधबार बिहान आगलागी भएको हो। कुनियोमा रहेको दुवैजनाको धान जलेर नष्ट भएको छ।</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार धान जल्दा करिब १ लाख ९५ रूपैयाँ बराबरको क्षति भएको छ। आगलागीको कारण खुलेको छैन।</p>
प्रतिक्रिया दिनुहोस्