काठमाडौं। रामेछापको मन्थली नगरपालिका–१ एकलेबरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३२ वर्षीय प्रदीप कार्की रहेका छन्। उनी उदयपुरको कटारी नगरपालिका वडा नम्बर–४ का हुन्।

उनको तामाकोशी अस्पताल मन्थलीमा उपचारको क्रममा मृत्यु भएको हो। प्रदेश ३–०१–००६ ख ३२० नम्बरको गाडी सडकबाट करिब ६० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए।

यस्तै, बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ।

४० वर्षीया महिलाको मृत्यु भएको हो। सवारीको ठक्करपछि बुधबार बिहान उनको घटनास्थलमै मृत्यु भएको हो।

ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ। मृतकको पनि सनाखतका लागि प्रहरीले प्रयास गरिरहेको जनाएको छ।

" /> काठमाडौं। रामेछापको मन्थली नगरपालिका–१ एकलेबरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३२ वर्षीय प्रदीप कार्की रहेका छन्। उनी उदयपुरको कटारी नगरपालिका वडा नम्बर–४ का हुन्।

उनको तामाकोशी अस्पताल मन्थलीमा उपचारको क्रममा मृत्यु भएको हो। प्रदेश ३–०१–००६ ख ३२० नम्बरको गाडी सडकबाट करिब ६० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए।

यस्तै, बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ।

४० वर्षीया महिलाको मृत्यु भएको हो। सवारीको ठक्करपछि बुधबार बिहान उनको घटनास्थलमै मृत्यु भएको हो।

ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ। मृतकको पनि सनाखतका लागि प्रहरीले प्रयास गरिरहेको जनाएको छ।

"> सवारी दुर्घटनामा दुई जनाको मृत्यु: Dekhapadhi
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं। रामेछापको मन्थली नगरपालिका–१ एकलेबरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३२ वर्षीय प्रदीप कार्की रहेका छन्। उनी उदयपुरको कटारी नगरपालिका वडा नम्बर–४ का हुन्।

उनको तामाकोशी अस्पताल मन्थलीमा उपचारको क्रममा मृत्यु भएको हो। प्रदेश ३–०१–००६ ख ३२० नम्बरको गाडी सडकबाट करिब ६० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए।

यस्तै, बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ।

४० वर्षीया महिलाको मृत्यु भएको हो। सवारीको ठक्करपछि बुधबार बिहान उनको घटनास्थलमै मृत्यु भएको हो।

ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ। मृतकको पनि सनाखतका लागि प्रहरीले प्रयास गरिरहेको जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्