काठमाडौं। काठमाडौंमा ७ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङको धुनवेशी नगरपालिका–९ घर भएका ५२ वर्षीय चक्रे तामाङ रहेका छन्।

उनी काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिका–८ रामनगरस्थित चिप्लेगौंडामा बस्दै आएका थिए।

चक्रेले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।

प्रहरीले जबर्जस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ।

" /> काठमाडौं। काठमाडौंमा ७ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङको धुनवेशी नगरपालिका–९ घर भएका ५२ वर्षीय चक्रे तामाङ रहेका छन्।

उनी काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिका–८ रामनगरस्थित चिप्लेगौंडामा बस्दै आएका थिए।

चक्रेले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।

प्रहरीले जबर्जस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ।

"> काठमाडौंमा ७ वर्षीया बालिका बलात्कृत, ५२ वर्षीय पुरूष पक्राउ: Dekhapadhi
काठमाडौंमा ७ वर्षीया बालिका बलात्कृत, ५२ वर्षीय पुरूष पक्राउ
काठमाडौं। काठमाडौंमा ७ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङको धुनवेशी नगरपालिका–९ घर भएका ५२ वर्षीय चक्रे तामाङ रहेका छन्।

उनी काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिका–८ रामनगरस्थित चिप्लेगौंडामा बस्दै आएका थिए।

चक्रेले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।

प्रहरीले जबर्जस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्