काठमाडौं। झापाको बिर्तामोड नगरपालिका–२ फूलबारी टोलबाट प्रहरीले ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ।
उनीहरूको साथबाट प्रहरीले ५ ग्राम ७ सय मिलिग्राम ब्राउनसुगर बरामद पनि गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय मोहनकुमार ओली, २४ वर्षीय दयालाल राजबंशी, ३१ वर्षीय सञ्जयकुमार राजबंशी र २० वर्षीय अरुणकुमार राजबंशी रहेका छन्।

मोहनकुमारको घरमा लागूऔषध खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

यस्तै, सप्तरीको खडक नगरपालिका–३ बनरझुल्लास्थित आँपको बगैंचाबाट करिब १ सय ग्राम लागूऔषध गाँजासहित २ जना मंगलबार दिउँसो पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७४ वर्षीय रामरुप दास सरदार र २८ वर्षीय यसबन्त चौधरी रहेका छन् । सरदारले चौधरीलाई उक्त गाँजा बेचिरहेको अवस्थामा फेला पारी इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

यसैगरी, बाँकेको कोहलपुर नगरपालिका–११ बसपार्क नजिकै भेरी गेष्ट हाउसबाट ७ किलो अफिमसहित २ जना पक्राउ परेका छन्।
जाजरकोटको नलगाड नगरपालिका–९ का ३३ वर्षीय वीरेन्द्रमान सिंह र ४५ वर्षीय जयबहादुर सिंह रहेका छन्। उक्त गेष्ट हाउसको कोठा नम्बर १०५ मा जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरीले तालसी गर्दा उनीहरूको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारेको हो।

प्रहरीले उनीहरूले प्रयोग गरेको लु ५४ प ६२२९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

" /> काठमाडौं। झापाको बिर्तामोड नगरपालिका–२ फूलबारी टोलबाट प्रहरीले ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ।

"> लागूऔषसहित ८ जना पक्राउ: Dekhapadhi
लागूऔषसहित ८ जना पक्राउ

प्रतिक्रिया दिनुहोस्