काठमाडौं। फोनबाट धम्कयाई आपराधिक लाभ लिन खोजेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा नुवाकोटको ककनी गाउँपालिका–२ का ३३ वर्षीय बिन्तोष सिलवाल, रामेछापको सुनापती गाउँपालिका–३ का ३१ वर्षीय रामदल श्रेष्ठ, काभ्रेको तिमाल गाउँपालिका–५ ठेगाना भएका ५२ वर्षीय तीर्थमान तामाङ र चितवनको भरतपुर महानगरपालिका–१३ का ४२ वर्षीय नन्दुराज आचार्य रहेका छन्।

प्रारम्भिक अनुसन्धानको क्रममा काठमाडौं उपत्यका लगायत स्थानका व्यवसायीहरूलाई फोन गरी ‘नेकपा माओवादी, विप्लव समूहको पूर्व जिल्ला सेक्रेटरी र कार्यकर्ता हौ’ भन्दै ३ करोडसम्म चन्दा माग गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

अनुसन्धानको क्रममा उनीहरूले चन्दा नदिएमा भौतिक कारवाही गर्ने धम्की दिँदै व्यवसायीहरूको कार्यरत र बसोबास गर्ने स्थानमा निगरानी गरी जबर्जस्ती रकम माग गरेको पाइएको महानगरीय अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए।

उनीहरूलाई प्रहरीले आपराधिक लाभ लिन नहुने कसुरमा मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिएको महाशाखाले जनाएको छ।

" /> काठमाडौं। फोनबाट धम्कयाई आपराधिक लाभ लिन खोजेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा नुवाकोटको ककनी गाउँपालिका–२ का ३३ वर्षीय बिन्तोष सिलवाल, रामेछापको सुनापती गाउँपालिका–३ का ३१ वर्षीय रामदल श्रेष्ठ, काभ्रेको तिमाल गाउँपालिका–५ ठेगाना भएका ५२ वर्षीय तीर्थमान तामाङ र चितवनको भरतपुर महानगरपालिका–१३ का ४२ वर्षीय नन्दुराज आचार्य रहेका छन्।

प्रारम्भिक अनुसन्धानको क्रममा काठमाडौं उपत्यका लगायत स्थानका व्यवसायीहरूलाई फोन गरी ‘नेकपा माओवादी, विप्लव समूहको पूर्व जिल्ला सेक्रेटरी र कार्यकर्ता हौ’ भन्दै ३ करोडसम्म चन्दा माग गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

अनुसन्धानको क्रममा उनीहरूले चन्दा नदिएमा भौतिक कारवाही गर्ने धम्की दिँदै व्यवसायीहरूको कार्यरत र बसोबास गर्ने स्थानमा निगरानी गरी जबर्जस्ती रकम माग गरेको पाइएको महानगरीय अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए।

उनीहरूलाई प्रहरीले आपराधिक लाभ लिन नहुने कसुरमा मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिएको महाशाखाले जनाएको छ।

"> विप्लवको कार्यकर्ता भनेर धम्क्याउँदै चन्दा असुल्ने चार जना पक्राउ: Dekhapadhi
विप्लवको कार्यकर्ता भनेर धम्क्याउँदै चन्दा असुल्ने चार जना पक्राउ
काठमाडौं। फोनबाट धम्कयाई आपराधिक लाभ लिन खोजेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा नुवाकोटको ककनी गाउँपालिका–२ का ३३ वर्षीय बिन्तोष सिलवाल, रामेछापको सुनापती गाउँपालिका–३ का ३१ वर्षीय रामदल श्रेष्ठ, काभ्रेको तिमाल गाउँपालिका–५ ठेगाना भएका ५२ वर्षीय तीर्थमान तामाङ र चितवनको भरतपुर महानगरपालिका–१३ का ४२ वर्षीय नन्दुराज आचार्य रहेका छन्।

प्रारम्भिक अनुसन्धानको क्रममा काठमाडौं उपत्यका लगायत स्थानका व्यवसायीहरूलाई फोन गरी ‘नेकपा माओवादी, विप्लव समूहको पूर्व जिल्ला सेक्रेटरी र कार्यकर्ता हौ’ भन्दै ३ करोडसम्म चन्दा माग गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

अनुसन्धानको क्रममा उनीहरूले चन्दा नदिएमा भौतिक कारवाही गर्ने धम्की दिँदै व्यवसायीहरूको कार्यरत र बसोबास गर्ने स्थानमा निगरानी गरी जबर्जस्ती रकम माग गरेको पाइएको महानगरीय अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए।

उनीहरूलाई प्रहरीले आपराधिक लाभ लिन नहुने कसुरमा मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्