नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जुवाको खालबाट नगदसहित प्रहरीले आठजनालाई पक्राउ गरेको छ।

जिल्लाको कावासोती नगरपालिका-१५, गोडारमा मीनराज महतोको घरमा तास खेलिरहेको अवस्थामा एक लाख ८६ हजार ९०५ रूपैयाँसहित आठ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कार्यालयका सूचना अधिकारी विशाल तामाङका अनुसार आज बिहान करिब १ः३० बजे तीन बुक ताससहित जुवाडे पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा जिल्लाको देवचुली-११ का ३६ वर्षीय लीलबहादुर राना, कावासोती-१५ का २७ वर्षीय युवराज महतो, ४२ वर्षीय मीनबहादुर थारू, २६ वर्षीय रुमेश महतो, कावासोती–१७ का ३३ वर्षीय मधु मगर र ३३ वर्षीय डिल्लीराज भण्डारी, त्यस्तै कावासोती–८ का ३५ वर्षीय जितेन्द्र शाह, बुलिङटार–४ का ३० वर्षीय छालबहादुर मुम्मी रहेका तामाङले जानकारी दिए।

पक्राउ परेका आठैजनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुरअन्तर्गत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। रासस

" /> नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जुवाको खालबाट नगदसहित प्रहरीले आठजनालाई पक्राउ गरेको छ।

जिल्लाको कावासोती नगरपालिका-१५, गोडारमा मीनराज महतोको घरमा तास खेलिरहेको अवस्थामा एक लाख ८६ हजार ९०५ रूपैयाँसहित आठ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कार्यालयका सूचना अधिकारी विशाल तामाङका अनुसार आज बिहान करिब १ः३० बजे तीन बुक ताससहित जुवाडे पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा जिल्लाको देवचुली-११ का ३६ वर्षीय लीलबहादुर राना, कावासोती-१५ का २७ वर्षीय युवराज महतो, ४२ वर्षीय मीनबहादुर थारू, २६ वर्षीय रुमेश महतो, कावासोती–१७ का ३३ वर्षीय मधु मगर र ३३ वर्षीय डिल्लीराज भण्डारी, त्यस्तै कावासोती–८ का ३५ वर्षीय जितेन्द्र शाह, बुलिङटार–४ का ३० वर्षीय छालबहादुर मुम्मी रहेका तामाङले जानकारी दिए।

पक्राउ परेका आठैजनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुरअन्तर्गत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। रासस

"> दुई लाख नगदसहित आठ जुवाडे पक्राउ: Dekhapadhi
दुई लाख नगदसहित आठ जुवाडे पक्राउ
नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जुवाको खालबाट नगदसहित प्रहरीले आठजनालाई पक्राउ गरेको छ।

जिल्लाको कावासोती नगरपालिका-१५, गोडारमा मीनराज महतोको घरमा तास खेलिरहेको अवस्थामा एक लाख ८६ हजार ९०५ रूपैयाँसहित आठ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कार्यालयका सूचना अधिकारी विशाल तामाङका अनुसार आज बिहान करिब १ः३० बजे तीन बुक ताससहित जुवाडे पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा जिल्लाको देवचुली-११ का ३६ वर्षीय लीलबहादुर राना, कावासोती-१५ का २७ वर्षीय युवराज महतो, ४२ वर्षीय मीनबहादुर थारू, २६ वर्षीय रुमेश महतो, कावासोती–१७ का ३३ वर्षीय मधु मगर र ३३ वर्षीय डिल्लीराज भण्डारी, त्यस्तै कावासोती–८ का ३५ वर्षीय जितेन्द्र शाह, बुलिङटार–४ का ३० वर्षीय छालबहादुर मुम्मी रहेका तामाङले जानकारी दिए।

पक्राउ परेका आठैजनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुरअन्तर्गत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्