डोटी। डोटीका नौ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत कोलु (कोल)को प्रयोग हुने गरेको छ। कोलमा पेलेको तेल शुद्ध हुने भएकाले यो धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ।
पछिल्लो समय तोरी पेल्न जताततै ववद्युतीय मिल सञ्चालन भए पनि जिल्लाका अधिकांश क्षेत्रका नागरिकले प्रायःजसो तोरी पेल्न कोलको प्रयोग गर्ने गरेका छन्।
जिल्लाको सबैभन्दा बढी बोगटान फुड्सिल गाउँपालिकाका विभिन्न वडामा शुद्ध तोरीको तेल पेल्न लागि परम्परागत कोलको प्रयोग हुँदै आएको छ।
काठको मुडाबाट बनेको र कम्तीमा तीनदेखि चार जनाले हातले घुमाएर तोरी पेल्न बनाएको उक्त कोल लोप हुँदै गए पनि बोगटान फुड्सिल गाउँपालिकामा भने चलिरहेको स्थानीयवासी प्रकाश बमले बताए। उनले भने, “आधुनिक मिलका कारण कोल अधिकांश ठाउँमा बन्द भइसकेका छन् तर हाम्रा गाउँघरमा अहिले पनि चलिरहेको छ। आधुनिक मिलभन्दा कोलमा पेलेको तेल सफा शुद्ध र राम्रो हुन्छ।”
नयाँ पुस्ताले कोललाई बिर्संदै गएको भए पनि कोलबाट पेलिने तेल निकै अर्ग्यानिक, शुद्ध र पौष्टिक हुने गरेकोले गाउँघरमा विवाह, ब्रतबन्ध र खान पकाउनका प्रयोग बढेको गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए। उनले कोललाई प्रोत्साहन गर्ने कार्यक्रम अगाडि बढाइने जानकारी दिए।
ठूलो काठ तथा ढुङ्‍गामा ठाडो काठलाई राखेर त्रिकोणात्मक रुपमा राखेर तीनदेखि चार जनाले एकै चोटी हातले धकेलेर कोलमा तोरी पेल्ने गरिने भएकाले तेल पेल्न निकै समय लाग्ने गरेको स्थानीयवासी बताउँछन्। पछिल्लो समय गाउँमा विद्युतबाट सञ्चालन हुने मिलको प्रयोग पनि बढेको तर स्थानीयवासी तोरीलाई कोल पेल्न रुचाउने गाउँपालिकाकी उपाध्यक्ष भगवती बमले बताइन्।
स्थानीयवासीका अनुसार कोलमा दिनमा कम्तीमा पनि १० देखि २० लिटरसम्म तोरीको शुद्ध तेल निकाल्न सकिन्छ। पछिल्लो समय कोराेना महामारीका कारण भारतबाट आफ्नो रोजगारी छोडी गाउँ आएकाहरुले बन्द भएका कोल पुनः सञ्चालन गर्न थालेका छन्।
बोगटान फुड्सिल गाउँपालिका-४ का हर्कबहादुर बमले गाउँमा पुराना कोल, पानी घट्टजस्ता सामानमा रुचि बढेको बताए।
जोरायल गाउँपालिकाका स्थानीयवासी प्रकाशबहादुर रावलले कोरोनापछि बेरोजगार भएका युवाहरु गाउँमा फर्किएर पुराना तथा आधुनिक संरचना निर्माण गर्न थालेपनि यसमा सरकारले सहयोग गर्नुपर्ने बताए। रासस
" /> डोटी। डोटीका नौ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत कोलु (कोल)को प्रयोग हुने गरेको छ। कोलमा पेलेको तेल शुद्ध हुने भएकाले यो धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ।
पछिल्लो समय तोरी पेल्न जताततै ववद्युतीय मिल सञ्चालन भए पनि जिल्लाका अधिकांश क्षेत्रका नागरिकले प्रायःजसो तोरी पेल्न कोलको प्रयोग गर्ने गरेका छन्।
जिल्लाको सबैभन्दा बढी बोगटान फुड्सिल गाउँपालिकाका विभिन्न वडामा शुद्ध तोरीको तेल पेल्न लागि परम्परागत कोलको प्रयोग हुँदै आएको छ।
काठको मुडाबाट बनेको र कम्तीमा तीनदेखि चार जनाले हातले घुमाएर तोरी पेल्न बनाएको उक्त कोल लोप हुँदै गए पनि बोगटान फुड्सिल गाउँपालिकामा भने चलिरहेको स्थानीयवासी प्रकाश बमले बताए। उनले भने, “आधुनिक मिलका कारण कोल अधिकांश ठाउँमा बन्द भइसकेका छन् तर हाम्रा गाउँघरमा अहिले पनि चलिरहेको छ। आधुनिक मिलभन्दा कोलमा पेलेको तेल सफा शुद्ध र राम्रो हुन्छ।”
नयाँ पुस्ताले कोललाई बिर्संदै गएको भए पनि कोलबाट पेलिने तेल निकै अर्ग्यानिक, शुद्ध र पौष्टिक हुने गरेकोले गाउँघरमा विवाह, ब्रतबन्ध र खान पकाउनका प्रयोग बढेको गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए। उनले कोललाई प्रोत्साहन गर्ने कार्यक्रम अगाडि बढाइने जानकारी दिए।
ठूलो काठ तथा ढुङ्‍गामा ठाडो काठलाई राखेर त्रिकोणात्मक रुपमा राखेर तीनदेखि चार जनाले एकै चोटी हातले धकेलेर कोलमा तोरी पेल्ने गरिने भएकाले तेल पेल्न निकै समय लाग्ने गरेको स्थानीयवासी बताउँछन्। पछिल्लो समय गाउँमा विद्युतबाट सञ्चालन हुने मिलको प्रयोग पनि बढेको तर स्थानीयवासी तोरीलाई कोल पेल्न रुचाउने गाउँपालिकाकी उपाध्यक्ष भगवती बमले बताइन्।
स्थानीयवासीका अनुसार कोलमा दिनमा कम्तीमा पनि १० देखि २० लिटरसम्म तोरीको शुद्ध तेल निकाल्न सकिन्छ। पछिल्लो समय कोराेना महामारीका कारण भारतबाट आफ्नो रोजगारी छोडी गाउँ आएकाहरुले बन्द भएका कोल पुनः सञ्चालन गर्न थालेका छन्।
बोगटान फुड्सिल गाउँपालिका-४ का हर्कबहादुर बमले गाउँमा पुराना कोल, पानी घट्टजस्ता सामानमा रुचि बढेको बताए।
जोरायल गाउँपालिकाका स्थानीयवासी प्रकाशबहादुर रावलले कोरोनापछि बेरोजगार भएका युवाहरु गाउँमा फर्किएर पुराना तथा आधुनिक संरचना निर्माण गर्न थालेपनि यसमा सरकारले सहयोग गर्नुपर्ने बताए। रासस
प्रतिक्रिया दिनुहोस्