काठमाडौं। आर्मेनिया र अजरबैजानबीच चलिरहेको युद्ध अन्त्य गर्न दुवै पक्ष तयार भएका छन्।

रुसको हस्तक्षेपपछि आर्मेनिया र अजरबैजान सीमामा चलेको जातीय समूह नियन्त्रित नागोर्नो–काराबाख क्षेत्रको युद्ध अन्त्य गर्न दुई पक्ष सहमत भएका हुन्। युद्धविराम मंगलबार राति १२ बजेदेखि लागू भएको छ। रुसी सेनाले युद्धविरामको निरीक्षण गर्ने भएका छन्।

यो सम्झौतामा दुई हजार रुसी शान्ति सेना सीमा क्षेत्रमा तैनाथ हुने उल्लेख छ। आर्मेनियाका प्रधानमन्त्री निकोल पसनियाको फेसबुक पेजमा अजरबैजानसँगको युद्धमा विराम लगाउने सम्झौतामा हस्ताक्षर गरेको उल्लेख छ।

नागोर्नो–काराबाखमा १९९४ मा जातीय युद्ध सुरु भएपछि अहिलेसम्म ३० हजार जनाले ज्यान गुमाइसकेका छन्। उता, युद्धविराम सम्झौताको आर्मेनियाका जनताले राजधानी येरेवानमा विरोध गरेका छन्। राजधानीका मुख्य चोकमा हजारौं मानिसले युद्धविरामको विरोध गरेका हुन्।

सोभियत संघको विघटनपश्चात् १९९१ मा नागोर्नो–काराबाख क्षेत्र अजरबैजानलाई दिइएको थियो। यो क्षेत्रमा अधिकांश आर्मेनियाली इसाईको बसोबास रहेको छ। (एजेन्सी)

" /> काठमाडौं। आर्मेनिया र अजरबैजानबीच चलिरहेको युद्ध अन्त्य गर्न दुवै पक्ष तयार भएका छन्।

रुसको हस्तक्षेपपछि आर्मेनिया र अजरबैजान सीमामा चलेको जातीय समूह नियन्त्रित नागोर्नो–काराबाख क्षेत्रको युद्ध अन्त्य गर्न दुई पक्ष सहमत भएका हुन्। युद्धविराम मंगलबार राति १२ बजेदेखि लागू भएको छ। रुसी सेनाले युद्धविरामको निरीक्षण गर्ने भएका छन्।

यो सम्झौतामा दुई हजार रुसी शान्ति सेना सीमा क्षेत्रमा तैनाथ हुने उल्लेख छ। आर्मेनियाका प्रधानमन्त्री निकोल पसनियाको फेसबुक पेजमा अजरबैजानसँगको युद्धमा विराम लगाउने सम्झौतामा हस्ताक्षर गरेको उल्लेख छ।

नागोर्नो–काराबाखमा १९९४ मा जातीय युद्ध सुरु भएपछि अहिलेसम्म ३० हजार जनाले ज्यान गुमाइसकेका छन्। उता, युद्धविराम सम्झौताको आर्मेनियाका जनताले राजधानी येरेवानमा विरोध गरेका छन्। राजधानीका मुख्य चोकमा हजारौं मानिसले युद्धविरामको विरोध गरेका हुन्।

सोभियत संघको विघटनपश्चात् १९९१ मा नागोर्नो–काराबाख क्षेत्र अजरबैजानलाई दिइएको थियो। यो क्षेत्रमा अधिकांश आर्मेनियाली इसाईको बसोबास रहेको छ। (एजेन्सी)

"> रुसको हस्तक्षेपपछि आर्मेनिया-अजरबैजान युद्ध अन्त्य: Dekhapadhi
रुसको हस्तक्षेपपछि आर्मेनिया-अजरबैजान युद्ध अन्त्य
काठमाडौं। आर्मेनिया र अजरबैजानबीच चलिरहेको युद्ध अन्त्य गर्न दुवै पक्ष तयार भएका छन्।

रुसको हस्तक्षेपपछि आर्मेनिया र अजरबैजान सीमामा चलेको जातीय समूह नियन्त्रित नागोर्नो–काराबाख क्षेत्रको युद्ध अन्त्य गर्न दुई पक्ष सहमत भएका हुन्। युद्धविराम मंगलबार राति १२ बजेदेखि लागू भएको छ। रुसी सेनाले युद्धविरामको निरीक्षण गर्ने भएका छन्।

यो सम्झौतामा दुई हजार रुसी शान्ति सेना सीमा क्षेत्रमा तैनाथ हुने उल्लेख छ। आर्मेनियाका प्रधानमन्त्री निकोल पसनियाको फेसबुक पेजमा अजरबैजानसँगको युद्धमा विराम लगाउने सम्झौतामा हस्ताक्षर गरेको उल्लेख छ।

नागोर्नो–काराबाखमा १९९४ मा जातीय युद्ध सुरु भएपछि अहिलेसम्म ३० हजार जनाले ज्यान गुमाइसकेका छन्। उता, युद्धविराम सम्झौताको आर्मेनियाका जनताले राजधानी येरेवानमा विरोध गरेका छन्। राजधानीका मुख्य चोकमा हजारौं मानिसले युद्धविरामको विरोध गरेका हुन्।

सोभियत संघको विघटनपश्चात् १९९१ मा नागोर्नो–काराबाख क्षेत्र अजरबैजानलाई दिइएको थियो। यो क्षेत्रमा अधिकांश आर्मेनियाली इसाईको बसोबास रहेको छ। (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्