काठमाडौं। भारतको बिहारमा सत्तारूढ गठबन्धन नेसनल डेमेक्रेटिक एलायन्स (एनडीए)ले बहुमत हासिल गरेको छ। विधानसभा चुनावबाट एनडीएले बहुमत सिट जितेको हो।
बिहार राज्यको विधानसभामा रहेको कूल २४३ सीटमध्ये एनडीएले १२५ सिट जितेको छ। महागठबन्धनले ११० सिटमा जित हासिल गर्‍यो।
यससँगै मुख्यमन्त्री नीतिशकुमारको दललाई पुनः एक कार्यकाल सत्ता सञ्चालन गर्ने जनादेश प्राप्त भएको छ। त्यहाँ बहुमतका लागि कम्तीमा १२२ सिट आवश्यक पर्छ।
निर्वाचनबाट तेजस्वी यादवको पार्टी आरजेडी ७५ जितका साथ सबैभन्दा ठूलो दल बनेको छ। नरेन्द्र मोदीको पार्टी बीजेपी ७४ सिटमा जित हात पार्दै दोस्रो ठूलो दल बनेको छ।
निर्वाचन आयोगबाट प्राप्त जानकारी अनुसार सत्तारूढ एनडीए गठबन्धनमा सामेल बीजेपीले ७४ सिट, जेडीयूले ४३, विकासशील इंसान पार्टी (भीआईपी)ले चार तथा हिन्दुस्तान अवाम मोर्चाले चार सिट प्राप्त गरेका छन्।
विपक्षी महागठबन्धनतर्फका आरजेडीले ७४, कांग्रेसले १९, भाकपा मालेले १२ तथा भाकपा (सीपीआई) र माकपा (सीपीएम)ले दुई÷दुई सिट जितेका छन्।
निर्वाचनमा एमआईएमआईएम पार्टीले पाँच, लोजपा (एलजीपी) तथा बसपा (बीएसपी)ले एक÷एक सिटमा जित हात पारेका छन्। एक सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
" /> काठमाडौं। भारतको बिहारमा सत्तारूढ गठबन्धन नेसनल डेमेक्रेटिक एलायन्स (एनडीए)ले बहुमत हासिल गरेको छ। विधानसभा चुनावबाट एनडीएले बहुमत सिट जितेको हो।
बिहार राज्यको विधानसभामा रहेको कूल २४३ सीटमध्ये एनडीएले १२५ सिट जितेको छ। महागठबन्धनले ११० सिटमा जित हासिल गर्‍यो।
यससँगै मुख्यमन्त्री नीतिशकुमारको दललाई पुनः एक कार्यकाल सत्ता सञ्चालन गर्ने जनादेश प्राप्त भएको छ। त्यहाँ बहुमतका लागि कम्तीमा १२२ सिट आवश्यक पर्छ।
निर्वाचनबाट तेजस्वी यादवको पार्टी आरजेडी ७५ जितका साथ सबैभन्दा ठूलो दल बनेको छ। नरेन्द्र मोदीको पार्टी बीजेपी ७४ सिटमा जित हात पार्दै दोस्रो ठूलो दल बनेको छ।
निर्वाचन आयोगबाट प्राप्त जानकारी अनुसार सत्तारूढ एनडीए गठबन्धनमा सामेल बीजेपीले ७४ सिट, जेडीयूले ४३, विकासशील इंसान पार्टी (भीआईपी)ले चार तथा हिन्दुस्तान अवाम मोर्चाले चार सिट प्राप्त गरेका छन्।
विपक्षी महागठबन्धनतर्फका आरजेडीले ७४, कांग्रेसले १९, भाकपा मालेले १२ तथा भाकपा (सीपीआई) र माकपा (सीपीएम)ले दुई÷दुई सिट जितेका छन्।
निर्वाचनमा एमआईएमआईएम पार्टीले पाँच, लोजपा (एलजीपी) तथा बसपा (बीएसपी)ले एक÷एक सिटमा जित हात पारेका छन्। एक सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
"> बिहारमा सत्तारूढ गठबन्धन एनडीएलाई बहुमत, तेजस्वी यादवको पार्टी बन्याे सबैभन्दा ठूलाे दल: Dekhapadhi भारतको बिहारमा सत्तारूढ गठबन्धन नेसनल डेमेक्रेटिक एलायन्स (एनडीए)ले बहुमत हासिल गरेको छ।
• बिहार राज्यको विधानसभामा रहेको कूल २४३ सीटमध्ये एनडीएले १२५ सिट जितेको छ। महागठबन्धनले ११० सिटमा जित हासिल गर्‍यो।
बिहारमा सत्तारूढ गठबन्धन एनडीएलाई बहुमत, तेजस्वी यादवको पार्टी बन्याे सबैभन्दा ठूलाे दल
काठमाडौं। भारतको बिहारमा सत्तारूढ गठबन्धन नेसनल डेमेक्रेटिक एलायन्स (एनडीए)ले बहुमत हासिल गरेको छ। विधानसभा चुनावबाट एनडीएले बहुमत सिट जितेको हो।
यससँगै मुख्यमन्त्री नीतिशकुमारको दललाई पुनः एक कार्यकाल सत्ता सञ्चालन गर्ने जनादेश प्राप्त भएको छ। त्यहाँ बहुमतका लागि कम्तीमा १२२ सिट आवश्यक पर्छ।
निर्वाचनबाट तेजस्वी यादवको पार्टी आरजेडी ७५ जितका साथ सबैभन्दा ठूलो दल बनेको छ। नरेन्द्र मोदीको पार्टी बीजेपी ७४ सिटमा जित हात पार्दै दोस्रो ठूलो दल बनेको छ।
निर्वाचन आयोगबाट प्राप्त जानकारी अनुसार सत्तारूढ एनडीए गठबन्धनमा सामेल बीजेपीले ७४ सिट, जेडीयूले ४३, विकासशील इंसान पार्टी (भीआईपी)ले चार तथा हिन्दुस्तान अवाम मोर्चाले चार सिट प्राप्त गरेका छन्।
विपक्षी महागठबन्धनतर्फका आरजेडीले ७४, कांग्रेसले १९, भाकपा मालेले १२ तथा भाकपा (सीपीआई) र माकपा (सीपीएम)ले दुई÷दुई सिट जितेका छन्।
निर्वाचनमा एमआईएमआईएम पार्टीले पाँच, लोजपा (एलजीपी) तथा बसपा (बीएसपी)ले एक÷एक सिटमा जित हात पारेका छन्। एक सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
प्रतिक्रिया दिनुहोस्