हुम्ला। हुम्लाको खार्पुनाथ गाउँपालिकाले मंगलबारदेखि शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ।

वडा नं १ देखि ५ सम्म रहेको खार्पुनाथ गाउँपालिकाले पालिकाभरका विद्यालय सञ्चालनमा ल्याएको हो।

कोरोना कहरले आठ महिना र हिउँदे बिदा तीन महिना गरेर ११ महिनादेखि बन्द रहेका विद्यालय मंगलबारदेखि सञ्चालनमा आएका हुन्।

उच्च हिमाली क्षेत्र भएकाले मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न भएर फागुनमा नयाँ शैक्षिक सत्र सुरू हुने भएकाले ११ महिनादेखि बन्द रहेका विद्यालय स्वास्थ्यसम्बन्धी सुरक्षा सावधानी अपनाएर सञ्चालनमा ल्याइएको गाउँपालिकाले जानकारी दिएको छ।

जिल्लाका अन्य ६ वटा गाउँपालिकामा रहेका विद्यालयहरू कात्तिक दोस्रो सातादेखि सञ्चालनमा आएपछि खार्पुनाथ र शिक्षा विकास समितिले विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेपश्चात पठनपाठन सुरू गरिएको हो। रासस

" /> हुम्ला। हुम्लाको खार्पुनाथ गाउँपालिकाले मंगलबारदेखि शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ।

वडा नं १ देखि ५ सम्म रहेको खार्पुनाथ गाउँपालिकाले पालिकाभरका विद्यालय सञ्चालनमा ल्याएको हो।

कोरोना कहरले आठ महिना र हिउँदे बिदा तीन महिना गरेर ११ महिनादेखि बन्द रहेका विद्यालय मंगलबारदेखि सञ्चालनमा आएका हुन्।

उच्च हिमाली क्षेत्र भएकाले मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न भएर फागुनमा नयाँ शैक्षिक सत्र सुरू हुने भएकाले ११ महिनादेखि बन्द रहेका विद्यालय स्वास्थ्यसम्बन्धी सुरक्षा सावधानी अपनाएर सञ्चालनमा ल्याइएको गाउँपालिकाले जानकारी दिएको छ।

जिल्लाका अन्य ६ वटा गाउँपालिकामा रहेका विद्यालयहरू कात्तिक दोस्रो सातादेखि सञ्चालनमा आएपछि खार्पुनाथ र शिक्षा विकास समितिले विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेपश्चात पठनपाठन सुरू गरिएको हो। रासस

"> हुम्लाकाे खार्पुनाथमा पठनपाठन सुरू: Dekhapadhi
फाइल तस्वीर।
हुम्लाकाे खार्पुनाथमा पठनपाठन सुरू
हुम्ला। हुम्लाको खार्पुनाथ गाउँपालिकाले मंगलबारदेखि शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ।

वडा नं १ देखि ५ सम्म रहेको खार्पुनाथ गाउँपालिकाले पालिकाभरका विद्यालय सञ्चालनमा ल्याएको हो।

कोरोना कहरले आठ महिना र हिउँदे बिदा तीन महिना गरेर ११ महिनादेखि बन्द रहेका विद्यालय मंगलबारदेखि सञ्चालनमा आएका हुन्।

उच्च हिमाली क्षेत्र भएकाले मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न भएर फागुनमा नयाँ शैक्षिक सत्र सुरू हुने भएकाले ११ महिनादेखि बन्द रहेका विद्यालय स्वास्थ्यसम्बन्धी सुरक्षा सावधानी अपनाएर सञ्चालनमा ल्याइएको गाउँपालिकाले जानकारी दिएको छ।

जिल्लाका अन्य ६ वटा गाउँपालिकामा रहेका विद्यालयहरू कात्तिक दोस्रो सातादेखि सञ्चालनमा आएपछि खार्पुनाथ र शिक्षा विकास समितिले विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेपश्चात पठनपाठन सुरू गरिएको हो। रासस

प्रतिक्रिया दिनुहोस्