हुम्ला। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेको एक सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता भएको छ।

वडा-६ को लिमीको सुनखानीमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली चिसोले सिमकोट फिर्ता भएको हो।

यस क्षेत्रमा चिसो अत्यधिक बढ्दै गएपछि सीमा सुरक्षाका लागि खटिएका प्रहरी फिर्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ।

तापक्रम माइनस दुई डिग्रीभन्दा कम हुँदै गएपछि चिसोका कारण फिर्ता भएको बताइएको छ। हिउँदको दुई महिना हिमपात बढी हुँदा यस क्षेत्रमा आवतजावत र झै-झगडासमेतमा कमी हुने भएकाले प्रहरी फिर्ता भएका हुन्।

बर्सेनि सीमा सुरक्षाका लागी जिल्लाबाट प्रहरी जेठमा गएर कात्तिकमा फिर्ता हुन्छन्। करिब २३ प्रहरीको दरबन्दी भए पनि उक्त चौकीमा हाल सातजना बस्दै आएको र सबै सिमकोट फिर्ता भएको जनाइएको छ।

" /> हुम्ला। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेको एक सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता भएको छ।

वडा-६ को लिमीको सुनखानीमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली चिसोले सिमकोट फिर्ता भएको हो।

यस क्षेत्रमा चिसो अत्यधिक बढ्दै गएपछि सीमा सुरक्षाका लागि खटिएका प्रहरी फिर्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ।

तापक्रम माइनस दुई डिग्रीभन्दा कम हुँदै गएपछि चिसोका कारण फिर्ता भएको बताइएको छ। हिउँदको दुई महिना हिमपात बढी हुँदा यस क्षेत्रमा आवतजावत र झै-झगडासमेतमा कमी हुने भएकाले प्रहरी फिर्ता भएका हुन्।

बर्सेनि सीमा सुरक्षाका लागी जिल्लाबाट प्रहरी जेठमा गएर कात्तिकमा फिर्ता हुन्छन्। करिब २३ प्रहरीको दरबन्दी भए पनि उक्त चौकीमा हाल सातजना बस्दै आएको र सबै सिमकोट फिर्ता भएको जनाइएको छ।

"> हुम्ला: चिसाे बढेपछि सीमा सुरक्षाका लागि खटिएका प्रहरी फिर्ता: Dekhapadhi
हुम्ला: चिसाे बढेपछि सीमा सुरक्षाका लागि खटिएका प्रहरी फिर्ता
हुम्ला। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेको एक सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता भएको छ।

वडा-६ को लिमीको सुनखानीमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली चिसोले सिमकोट फिर्ता भएको हो।

यस क्षेत्रमा चिसो अत्यधिक बढ्दै गएपछि सीमा सुरक्षाका लागि खटिएका प्रहरी फिर्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ।

तापक्रम माइनस दुई डिग्रीभन्दा कम हुँदै गएपछि चिसोका कारण फिर्ता भएको बताइएको छ। हिउँदको दुई महिना हिमपात बढी हुँदा यस क्षेत्रमा आवतजावत र झै-झगडासमेतमा कमी हुने भएकाले प्रहरी फिर्ता भएका हुन्।

बर्सेनि सीमा सुरक्षाका लागी जिल्लाबाट प्रहरी जेठमा गएर कात्तिकमा फिर्ता हुन्छन्। करिब २३ प्रहरीको दरबन्दी भए पनि उक्त चौकीमा हाल सातजना बस्दै आएको र सबै सिमकोट फिर्ता भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्