दाङ। दाङमा ट्रकले ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ।
राप्ती गाउँपालिका-४, मौरीघाटमा ना ६ ख ३३४४ नम्बरको ट्रकले रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजनाको घटनास्थलमै मृत्यु भएको हो।
मंगलबार राति ८ बजेतिर उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए। शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ।
" />

ट्रकको ठक्करबाट देउखुरीमा तीनजनाको मृत्यु
<p style="text-align: justify;">दाङ। दाङमा ट्रकले ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">राप्ती गाउँपालिका-४, मौरीघाटमा ना ६ ख ३३४४ नम्बरको ट्रकले रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजनाको घटनास्थलमै मृत्यु भएको हो। </p>
<p style="text-align: justify;">मंगलबार राति ८ बजेतिर उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए। शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ।</p>