काठमाडौं। सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै कलेज प्रशासनविरुद्ध आन्दोलनमा रहेका नेशनल मेडिकल कलेज विरगञ्जका १८औं ब्याचअन्तर्गत प्रथम वर्षका विद्यार्थीहरूले आन्दोलनका क्रममा हातपात र कुटपिट गर्ने माथि कारवाहीको माग गरेका छन्।

उनीहरूले कारवाहीको माग राखेर यसअघि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए। उक्त निवदेनमाथि कुनै सुनुवाई नभएको भन्दै आज विद्यार्थीहरूले पुनः जिल्ला प्रशासन कार्यालयमा कारवाहीको माग राखेर निवेदन पेश गरेका छन्।

विद्यार्थीहरूले कलेज प्रशासनको पक्षबाट आफूहरूमाथि हातपात र कुटपिट गर्ने सिनियरहरूको नामै उल्लेख गरेर कारवाहीको माग गरेका छन्। प्रशासननिकट रहेका सिनियर विद्यार्थीबाट पहिले पनि शारीरिक तथा मानसिक यातना दिने काम हुँदै आएको उनीहरुले निवेदनमा उल्लेख गरेका छन्।

आज पनि कलेजको २ नम्बर गेटबाट भित्र प्रवेश गर्ने क्रममा विद्यार्थीमाथि हातपात भएको उनीहरूले उल्लेख गरेका छन्। सिनियर भनिएकाहरूबाट ज्यान मार्ने, जिउँदै जलाउने र जिउँदै गाड्ने जस्ता डरधम्की प्रहरीकै अगाडि दिँदा पनि कारवाही नभएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई निवेदन बुझाएका हुन्।

उनीहरूले ११ जना सिनियर विद्यार्थीको नामै उल्लेख गरेर उजुरी दिएका हुन्। विद्यार्थीले आफूहरुले सुरक्षा र शान्त वातावरणमा पढ्न पाउने व्यवस्था मिलाउनसमेत माग गरेका छन्।

विद्यार्थीहरूले बुझाएको निवेदनपछि प्रमुख जिल्ला अधिकारीले आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा लेखि पठाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।

" /> काठमाडौं। सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै कलेज प्रशासनविरुद्ध आन्दोलनमा रहेका नेशनल मेडिकल कलेज विरगञ्जका १८औं ब्याचअन्तर्गत प्रथम वर्षका विद्यार्थीहरूले आन्दोलनका क्रममा हातपात र कुटपिट गर्ने माथि कारवाहीको माग गरेका छन्।

उनीहरूले कारवाहीको माग राखेर यसअघि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए। उक्त निवदेनमाथि कुनै सुनुवाई नभएको भन्दै आज विद्यार्थीहरूले पुनः जिल्ला प्रशासन कार्यालयमा कारवाहीको माग राखेर निवेदन पेश गरेका छन्।

विद्यार्थीहरूले कलेज प्रशासनको पक्षबाट आफूहरूमाथि हातपात र कुटपिट गर्ने सिनियरहरूको नामै उल्लेख गरेर कारवाहीको माग गरेका छन्। प्रशासननिकट रहेका सिनियर विद्यार्थीबाट पहिले पनि शारीरिक तथा मानसिक यातना दिने काम हुँदै आएको उनीहरुले निवेदनमा उल्लेख गरेका छन्।

आज पनि कलेजको २ नम्बर गेटबाट भित्र प्रवेश गर्ने क्रममा विद्यार्थीमाथि हातपात भएको उनीहरूले उल्लेख गरेका छन्। सिनियर भनिएकाहरूबाट ज्यान मार्ने, जिउँदै जलाउने र जिउँदै गाड्ने जस्ता डरधम्की प्रहरीकै अगाडि दिँदा पनि कारवाही नभएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई निवेदन बुझाएका हुन्।

उनीहरूले ११ जना सिनियर विद्यार्थीको नामै उल्लेख गरेर उजुरी दिएका हुन्। विद्यार्थीले आफूहरुले सुरक्षा र शान्त वातावरणमा पढ्न पाउने व्यवस्था मिलाउनसमेत माग गरेका छन्।

विद्यार्थीहरूले बुझाएको निवेदनपछि प्रमुख जिल्ला अधिकारीले आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा लेखि पठाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।

"> नेशनल मेडिकल कलेज सञ्चालकलाई कारवाही माग गर्दै प्रशासनमा विद्यार्थीको उजुरी: Dekhapadhi
नेशनल मेडिकल कलेज सञ्चालकलाई कारवाही माग गर्दै प्रशासनमा विद्यार्थीको उजुरी
काठमाडौं। सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै कलेज प्रशासनविरुद्ध आन्दोलनमा रहेका नेशनल मेडिकल कलेज विरगञ्जका १८औं ब्याचअन्तर्गत प्रथम वर्षका विद्यार्थीहरूले आन्दोलनका क्रममा हातपात र कुटपिट गर्ने माथि कारवाहीको माग गरेका छन्।

उनीहरूले कारवाहीको माग राखेर यसअघि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए। उक्त निवदेनमाथि कुनै सुनुवाई नभएको भन्दै आज विद्यार्थीहरूले पुनः जिल्ला प्रशासन कार्यालयमा कारवाहीको माग राखेर निवेदन पेश गरेका छन्।

विद्यार्थीहरूले कलेज प्रशासनको पक्षबाट आफूहरूमाथि हातपात र कुटपिट गर्ने सिनियरहरूको नामै उल्लेख गरेर कारवाहीको माग गरेका छन्। प्रशासननिकट रहेका सिनियर विद्यार्थीबाट पहिले पनि शारीरिक तथा मानसिक यातना दिने काम हुँदै आएको उनीहरुले निवेदनमा उल्लेख गरेका छन्।

आज पनि कलेजको २ नम्बर गेटबाट भित्र प्रवेश गर्ने क्रममा विद्यार्थीमाथि हातपात भएको उनीहरूले उल्लेख गरेका छन्। सिनियर भनिएकाहरूबाट ज्यान मार्ने, जिउँदै जलाउने र जिउँदै गाड्ने जस्ता डरधम्की प्रहरीकै अगाडि दिँदा पनि कारवाही नभएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई निवेदन बुझाएका हुन्।

उनीहरूले ११ जना सिनियर विद्यार्थीको नामै उल्लेख गरेर उजुरी दिएका हुन्। विद्यार्थीले आफूहरुले सुरक्षा र शान्त वातावरणमा पढ्न पाउने व्यवस्था मिलाउनसमेत माग गरेका छन्।

विद्यार्थीहरूले बुझाएको निवेदनपछि प्रमुख जिल्ला अधिकारीले आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा लेखि पठाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्