काठमाडौं। रोल्पाको रून्टिगढी गाउँपालिका-९ सखीकी एक वृद्धाको आगोले जलेर मृत्यु भएको छ। ६० वर्षीया चन्द्री विकको मृत्यु भएको हो।

आफ्नै घरमा खाना पकाउने क्रममा सोमबार साँझ उनको कपडामा आगो सल्किएको थियो।

आगोले जलेपछि उनी गम्भीर घाइते भएकी थिइन्। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको हो।

" /> काठमाडौं। रोल्पाको रून्टिगढी गाउँपालिका-९ सखीकी एक वृद्धाको आगोले जलेर मृत्यु भएको छ। ६० वर्षीया चन्द्री विकको मृत्यु भएको हो।

आफ्नै घरमा खाना पकाउने क्रममा सोमबार साँझ उनको कपडामा आगो सल्किएको थियो।

आगोले जलेपछि उनी गम्भीर घाइते भएकी थिइन्। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको हो।

"> खाना पकाउँदा लगाएको कपडामा आगो सल्किँदा...: Dekhapadhi आगोले जलेर गम्भीर घाइते भएकी ६० वर्षीया चन्द्र विकको मृत्यु। ">
खाना पकाउँदा लगाएको कपडामा आगो सल्किँदा... <p style="text-align: justify;">काठमाडौं। रोल्पाको रून्टिगढी गाउँपालिका-९ सखीकी एक वृद्धाको आगोले जलेर मृत्यु भएको छ। ६० वर्षीया चन्द्री विकको मृत्यु भएको हो।</p> <p style="text-align: justify;">आफ्नै घरमा खाना पकाउने क्रममा सोमबार साँझ उनको कपडामा आगो सल्किएको थियो।</p> <p style="text-align: justify;">आगोले जलेपछि उनी गम्भीर घाइते भएकी थिइन्। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्