काठमाडौं। रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ आवरोडबाट प्रहरीले २५० थान मोबाइलको ब्याट्री र ५९ जना डिस्प्ले बरामद गरेको छ।
बरामद गरेका ती सामानहरूको अनुमानित मूल्य एक लाख २५ हजार रूपैयाँ रहेको प्रहरीले जनाएको छ। भन्सार छलेर ल्याएको भन्दै प्रहरीले ती सामग्री बरामद गरेको जनाएको छ।
सामान ल्याउने दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका-६ बस्ने २८ वर्षीय सञ्जय जैसवाल र तिलोत्तमा नगरपालिका-१७ बस्ने २६ वर्षीय प्रवीन गैरे रहेका छन्।
" /> काठमाडौं। रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ आवरोडबाट प्रहरीले २५० थान मोबाइलको ब्याट्री र ५९ जना डिस्प्ले बरामद गरेको छ।बरामद गरेका ती सामानहरूको अनुमानित मूल्य एक लाख २५ हजार रूपैयाँ रहेको प्रहरीले जनाएको छ। भन्सार छलेर ल्याएको भन्दै प्रहरीले ती सामग्री बरामद गरेको जनाएको छ।
सामान ल्याउने दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका-६ बस्ने २८ वर्षीय सञ्जय जैसवाल र तिलोत्तमा नगरपालिका-१७ बस्ने २६ वर्षीय प्रवीन गैरे रहेका छन्।
">