काठमाडौं। अमेरिकाले नेपाली सेनालाई सहयोगस्वरूप ६ वटा र्‍याफ्ट बोट्स र चार वटा मिस्ट्रल र्‍याफ्ट प्रदान गरेको छ।
आज गौचरस्थित ब्यारेकमा एक कार्यक्रमको आयोजना गरी अमेरिकाले ती सामाग्री नेपाली सेनालाई उपलब्ध गराएको हो।
अमेरिकाका सैनिक सहचारी जोन म्याट सोभा र ओडिसी चिफ माइकल पी. ह्वाइटले नेपाली सेनाका महासेनानी राजेन्द्रमणि गिरीलाई ती सामग्री हस्तान्तरण गरेका हुन्।
“उक्त सामग्रीहरू बाढी र डुबानजस्ता जल उत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ,” नेपाली सेनाका जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
" /> काठमाडौं। अमेरिकाले नेपाली सेनालाई सहयोगस्वरूप ६ वटा र्‍याफ्ट बोट्स र चार वटा मिस्ट्रल र्‍याफ्ट प्रदान गरेको छ।
आज गौचरस्थित ब्यारेकमा एक कार्यक्रमको आयोजना गरी अमेरिकाले ती सामाग्री नेपाली सेनालाई उपलब्ध गराएको हो।
अमेरिकाका सैनिक सहचारी जोन म्याट सोभा र ओडिसी चिफ माइकल पी. ह्वाइटले नेपाली सेनाका महासेनानी राजेन्द्रमणि गिरीलाई ती सामग्री हस्तान्तरण गरेका हुन्।
“उक्त सामग्रीहरू बाढी र डुबानजस्ता जल उत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ,” नेपाली सेनाका जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
"> अमेरिकाले नेपाली सेनालाई दियो र्‍याफ्ट बोट्स तथा मिस्ट्रल र्‍याफ्ट: Dekhapadhi अमेरिकाले नेपाली सेनालाई सहयोगस्वरूप ६ वटा र्‍याफ्ट बोट्स र चार वटा मिस्ट्रल र्‍याफ्ट प्रदान गरेको छ।
• प्राप्त सामग्रीहरू बाढी र डुबान जस्ता जल उत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ।
अमेरिकाले नेपाली सेनालाई दियो र्‍याफ्ट बोट्स तथा मिस्ट्रल र्‍याफ्ट
आज गौचरस्थित ब्यारेकमा एक कार्यक्रमको आयोजना गरी अमेरिकाले ती सामाग्री नेपाली सेनालाई उपलब्ध गराएको हो।
अमेरिकाका सैनिक सहचारी जोन म्याट सोभा र ओडिसी चिफ माइकल पी. ह्वाइटले नेपाली सेनाका महासेनानी राजेन्द्रमणि गिरीलाई ती सामग्री हस्तान्तरण गरेका हुन्।
“उक्त सामग्रीहरू बाढी र डुबानजस्ता जल उत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ,” नेपाली सेनाका जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्