काठमाडौँ। मकवानपुरमा २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

बागमती गाउँपालिका–८ फापरबारी ठुलोकायरका २५ वर्षीय दावा पाख्रीनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। दावाले महिलालाई गत असार २ गतेदेखि कात्तिक ५ गतेसम्म पटकपटक बलात्कार गरेको आरोप लागेको छ।

उनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान थालेको छ।

" /> काठमाडौँ। मकवानपुरमा २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

बागमती गाउँपालिका–८ फापरबारी ठुलोकायरका २५ वर्षीय दावा पाख्रीनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। दावाले महिलालाई गत असार २ गतेदेखि कात्तिक ५ गतेसम्म पटकपटक बलात्कार गरेको आरोप लागेको छ।

उनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान थालेको छ।

"> चार दिनसम्म बलात्कार गरेको आरोपमा युवक पक्राउ: Dekhapadhi
चार दिनसम्म बलात्कार गरेको आरोपमा युवक पक्राउ <p style="text-align: justify;">काठमाडौँ। मकवानपुरमा २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">बागमती गाउँपालिका&ndash;८ फापरबारी ठुलोकायरका २५ वर्षीय दावा पाख्रीनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। दावाले महिलालाई गत असार २ गतेदेखि कात्तिक ५ गतेसम्म पटकपटक बलात्कार गरेको आरोप लागेको छ।</p> <p style="text-align: justify;">उनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान थालेको छ।</p>
प्रतिक्रिया दिनुहोस्