काठमाडौँ। कैलालीको बर्दगोरिया गाउँपालिका–४ पुरैनातालस्थित डल्लेचौरमा एक युवक मृत फेला परेका छन्।

सोही गाउँपालिका–३ को खैरेनी मुक्ति शिविर बस्ने २१ वर्षीय लालबहादुर डगौरा सोमबार मृत अवस्थामा फेला परेका हुन्। 

उनको मृत्युको कारण खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौँ। कैलालीको बर्दगोरिया गाउँपालिका–४ पुरैनातालस्थित डल्लेचौरमा एक युवक मृत फेला परेका छन्।

सोही गाउँपालिका–३ को खैरेनी मुक्ति शिविर बस्ने २१ वर्षीय लालबहादुर डगौरा सोमबार मृत अवस्थामा फेला परेका हुन्। 

उनको मृत्युको कारण खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

"> कैलालीमा २१ वर्षीय युवक मृत फेला : Dekhapadhi
कैलालीमा २१ वर्षीय युवक मृत फेला  <p style="text-align: justify;">काठमाडौँ। कैलालीको बर्दगोरिया गाउँपालिका&ndash;४ पुरैनातालस्थित डल्लेचौरमा एक युवक मृत फेला परेका छन्।</p> <p style="text-align: justify;">सोही गाउँपालिका&ndash;३ को खैरेनी मुक्ति शिविर बस्ने २१ वर्षीय लालबहादुर डगौरा सोमबार मृत अवस्थामा फेला परेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">उनको मृत्युको कारण खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्