बारामा आगलागीबाट ७ घरमा क्षति
<p style="text-align: justify;">काठमाडौँ। बाराको कलैया उपमहानगरपालिका–२४ सखुई बस्ने शोभालाल चौधरीको घरबाट सल्केको आगोले सात जनाको घर जलेको छ। </p>
<p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय बाराले जनाए अनुसार सातवटा घर जल्दा सात लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
