कपिलवस्तुमा कम्प्रेसर सर्ट हुँदा आगलागी, १५ लाख क्षति <p>काठमाडौँ। कपिलवस्तुको बुद्धभूमि नगरपालिका&ndash;१ पथ्थरकोटमा बाटो सफा गर्ने एयर कमप्रेशर मेसिनमा तार सर्ट भई आगलागी भएको छ।&nbsp;</p> <p>प्रहरीले जनाएअनुसार सोमबार उक्त घटनामा मेसिन जलेर करिब १५ लाख रूपैयाँको क्षति भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्