काठमाडौं। मकवानपुरको थाहा नगरपालिका–४ रुप्सेका एक वृद्ध मृत फेला परेका छन्।

७२ वर्षीय विष्णुबहादुर तामाङ सोही नगरपालिका–२ स्थित दहमा सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन्।

शनिबार बिहान सोही नगरपालिका–२ बस्ने उनकै छोरीको घरमा जान्छु भनि हिँडेकोमा अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा उक्त दहमा उनको शव फेला परेको हो ।

उनको मृत्यु कि हत्या भन्नेबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

कैलालीको बर्दगोरिया गाउँपालिका–४ पुरैनातालस्थित डल्लेचौरमा एक युवक मृत फेला परेका छन्।

सोही गाउँपालिका–३ को खैरेनी मुक्ति शिबिर बस्ने २१ वर्षीय लालबहादुर डगौरा सोमबार मृत अवस्थामा फेला परेका हुन्।

उनको मृत्युको कारण खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौं। मकवानपुरको थाहा नगरपालिका–४ रुप्सेका एक वृद्ध मृत फेला परेका छन्।

७२ वर्षीय विष्णुबहादुर तामाङ सोही नगरपालिका–२ स्थित दहमा सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन्।

शनिबार बिहान सोही नगरपालिका–२ बस्ने उनकै छोरीको घरमा जान्छु भनि हिँडेकोमा अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा उक्त दहमा उनको शव फेला परेको हो ।

उनको मृत्यु कि हत्या भन्नेबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

कैलालीको बर्दगोरिया गाउँपालिका–४ पुरैनातालस्थित डल्लेचौरमा एक युवक मृत फेला परेका छन्।

सोही गाउँपालिका–३ को खैरेनी मुक्ति शिबिर बस्ने २१ वर्षीय लालबहादुर डगौरा सोमबार मृत अवस्थामा फेला परेका हुन्।

उनको मृत्युको कारण खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

"> छोरीको घर जान हिँडेका वृद्धको शव पोखरीमा भेटियो: Dekhapadhi
छोरीको घर जान हिँडेका वृद्धको शव पोखरीमा भेटियो
काठमाडौं। मकवानपुरको थाहा नगरपालिका–४ रुप्सेका एक वृद्ध मृत फेला परेका छन्।

७२ वर्षीय विष्णुबहादुर तामाङ सोही नगरपालिका–२ स्थित दहमा सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन्।

शनिबार बिहान सोही नगरपालिका–२ बस्ने उनकै छोरीको घरमा जान्छु भनि हिँडेकोमा अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा उक्त दहमा उनको शव फेला परेको हो ।

उनको मृत्यु कि हत्या भन्नेबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

कैलालीको बर्दगोरिया गाउँपालिका–४ पुरैनातालस्थित डल्लेचौरमा एक युवक मृत फेला परेका छन्।

सोही गाउँपालिका–३ को खैरेनी मुक्ति शिबिर बस्ने २१ वर्षीय लालबहादुर डगौरा सोमबार मृत अवस्थामा फेला परेका हुन्।

उनको मृत्युको कारण खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्