काठमाडौं। देशको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्।

डोटीको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला गाउँकी एक वृद्धाका मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ।

७० वर्षीया पिकेश्वरी विकको मोटरसाइकलको ठक्करबाट मंगलबार बिहान मृत्यु भएको हो। ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन्।

उनको शैलेश्वरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

उनलाई से.५ प ९४६९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

यस्तै, काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ थानकोटमा बसको ठक्करबाट ४० वर्षीय नवीन लोहारको मंगलबार बिहान मृत्यु भएको छ ।

तरकारी बोकेर हिँडिरहेको अवस्थामा उक्त बसले ठक्कर दिँदा लोहार गम्भीर घाइते भएका थिए। उनको ओम समाज अस्पताल सतुङ्गलमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने बसको नम्बर खुलेको छैन। प्रहरीले बससहित बसका चालकलाई खोजी गरिरहेको छ।

चितवनको इच्छाकामना गाउँपालिका–५ शान्ति बजारमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा बा.९९ प ३०९६ नम्बरको मोटरसाइकलका २२ वर्षीय पदमविक्रम थापा रहेका छन्। उनी काठमाडौंको नागपोखरीका हुन्। दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए।

उनको भरतपुर अस्पतालमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो । ठक्कर दिने ना.७ ख ४२०६ नम्बरको तेल ट्याङक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नवलपरासी (पश्चिम) को सुनवल नगरपालिका–५ बनकट्टीमा माइक्रोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालककै मृत्यु भएको छ।

लु.१ ख ७१८३ नम्बरको माईक्रोबसले लु.१२ प ७८११ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ३६ वर्षीय अनिल पाण्डेको मृत्यु भएको हो।

उनी सरावल गाउँपालिका–१ बासाका हुन्। दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए।  उनको जेनश अस्पताल बुटवल रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो ।्

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले माइक्रो बस चालकलाई नियन्त्रणमा लिएको छ ।

यसैबीच बाराको पचरौता नगरपालिका–९ मा हाल नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई सोही ठाउँस्थित तियर खोलामा खस्दा चालक रौतहट मनहर्वाका २८ वर्षीय मायाराम महतोको सोमबार राति घटनास्थलमै मृत्यु भएको छ ।

बाराकै करैयामाई गाउँपालिका–५ तेतरियास्थित पुलमा ना.२२ प ६८५४ नम्बरको मोटरसाइकल अनियन्त्रित पुलबाट खसेर सोमबार राति दुर्घटना भएको छ।

दुर्घटनामा परी सोही गाउँपालिका–३ गालोपटी बस्ने २२ वर्षीय सन्देश साह तेलीको मृत्यु भएको छ ।

दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए । उनको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका १ जनालाई सोही अस्पताल हुँदै थप उपचारका लागि न्यूरो अस्पताल वीरगञ्ज पठाइएको छ ।

यसैगरी सिरहाको अर्नामा गाउँपालिका–४ मा स.३ प ७७१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार लहान नगरपालिका–८ का ६० वर्षीय राम बिलास साहको मृत्यु भएको छ ।

" /> काठमाडौं। देशको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्।

"> सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु: Dekhapadhi सवारी दुर्घटनमा पारी पिकेश्वरी विक, नवीन लोहार, पदमविक्रम थापा, अनिल पाण्डे, मायाराम महतो, सन्देश साह तेली र रामविलास साहको मृत्यु।
• तीन जना घाइते भएका छन्।

सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्