काठमाडौं।  कपिलवस्तुको वुद्धभुमी नगरपालिका–९ ईमिलियामा आज टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलवस्तुकै शिवराज नगरपालिका–११ थुनिका ४९ वर्षिय सुरेश तेली रहेका छन्।

जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा बिहान पौने ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

आज बिहान साढे ७ बजे रा १ ख १६९३ नम्बरको टिपरले लु २९ प ६५२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। टिपर सहित चालकलाई वडा प्रहरी कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिइसकेको छ।

यस्तै, झापाको कन्काइ नगरपालिका–३ मा आज बिहान पैदलयात्रीलाइ ठक्कर दिएर मोटरसाइकल पल्टिदा २ जना घाइते भएका छन्। घाइते हुनेमा पैदलयात्री स्थानीय ५३ वर्षीय हरिभक्त दाहाल र मोटरसाइकल चालक कचनकवल गाउँपालिका–३ का १८ वर्षीय सुमन निरौला रहेका छन्।

वि.एण्ड.सी. अस्पताल विर्तामोडमा घाइते दुबै जनाको उपचार भइरहेको छ।

आज बिहान साढे ४ बजे पैदल हिडीरहेका हरिभक्तलाई ठक्कर दिएर मे ९ प ९१७ नम्बरको मोटरसाइकल पल्टिएको थियो। घाइते मध्ये मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय सुरङगाले जनाएको छ।

" /> काठमाडौं।  कपिलवस्तुको वुद्धभुमी नगरपालिका–९ ईमिलियामा आज टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलवस्तुकै शिवराज नगरपालिका–११ थुनिका ४९ वर्षिय सुरेश तेली रहेका छन्।

जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा बिहान पौने ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

आज बिहान साढे ७ बजे रा १ ख १६९३ नम्बरको टिपरले लु २९ प ६५२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। टिपर सहित चालकलाई वडा प्रहरी कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिइसकेको छ।

यस्तै, झापाको कन्काइ नगरपालिका–३ मा आज बिहान पैदलयात्रीलाइ ठक्कर दिएर मोटरसाइकल पल्टिदा २ जना घाइते भएका छन्। घाइते हुनेमा पैदलयात्री स्थानीय ५३ वर्षीय हरिभक्त दाहाल र मोटरसाइकल चालक कचनकवल गाउँपालिका–३ का १८ वर्षीय सुमन निरौला रहेका छन्।

वि.एण्ड.सी. अस्पताल विर्तामोडमा घाइते दुबै जनाको उपचार भइरहेको छ।

आज बिहान साढे ४ बजे पैदल हिडीरहेका हरिभक्तलाई ठक्कर दिएर मे ९ प ९१७ नम्बरको मोटरसाइकल पल्टिएको थियो। घाइते मध्ये मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय सुरङगाले जनाएको छ।

"> टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु: Dekhapadhi
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं।  कपिलवस्तुको वुद्धभुमी नगरपालिका–९ ईमिलियामा आज टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलवस्तुकै शिवराज नगरपालिका–११ थुनिका ४९ वर्षिय सुरेश तेली रहेका छन्।

जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा बिहान पौने ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

आज बिहान साढे ७ बजे रा १ ख १६९३ नम्बरको टिपरले लु २९ प ६५२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। टिपर सहित चालकलाई वडा प्रहरी कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिइसकेको छ।

यस्तै, झापाको कन्काइ नगरपालिका–३ मा आज बिहान पैदलयात्रीलाइ ठक्कर दिएर मोटरसाइकल पल्टिदा २ जना घाइते भएका छन्। घाइते हुनेमा पैदलयात्री स्थानीय ५३ वर्षीय हरिभक्त दाहाल र मोटरसाइकल चालक कचनकवल गाउँपालिका–३ का १८ वर्षीय सुमन निरौला रहेका छन्।

वि.एण्ड.सी. अस्पताल विर्तामोडमा घाइते दुबै जनाको उपचार भइरहेको छ।

आज बिहान साढे ४ बजे पैदल हिडीरहेका हरिभक्तलाई ठक्कर दिएर मे ९ प ९१७ नम्बरको मोटरसाइकल पल्टिएको थियो। घाइते मध्ये मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय सुरङगाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्