काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिका-५ मा रहेको ललका पुल नजिकबाट प्रहरीले विष्फोटक पदार्थसहित दुईजनालाई पक्राउ गरेको छ।

फेटा गाउँपालिका-१, त्रिवेणीका २८ वर्षीय लालबाबु दास र सोही ठाउँका २७ वर्षीय कन्हैया दासलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरूबाट ४० बण्डल नागिन पटाका, १ किलो ५०० ग्राम विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्दक जस्तो देखिने पहेँलो पदार्थ र ६ किलो ९०० ग्राम सुहागा जस्तो देखिने सेतो पदार्थ बरामद गरेको छ।

वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना.७ ख ६०४१ नम्बरको बसलाई जाँच गर्दा उनीहरूले बसको डिक्कीभित्र खुर्सानी भएको बोरामा लुकाएर राखेको अवस्थामा ती पटकासहितका विष्फोटक पदार्थ प्रहरीले फेला पारेको हो।

उनीहरूविरुद्ध विष्फोटक पदार्थ अन्तर्गतको कसूरमा जिल्ला अदालत बाराबाट पाँच दिन म्याद अनुमति सोमबार लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

" /> काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिका-५ मा रहेको ललका पुल नजिकबाट प्रहरीले विष्फोटक पदार्थसहित दुईजनालाई पक्राउ गरेको छ।

फेटा गाउँपालिका-१, त्रिवेणीका २८ वर्षीय लालबाबु दास र सोही ठाउँका २७ वर्षीय कन्हैया दासलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरूबाट ४० बण्डल नागिन पटाका, १ किलो ५०० ग्राम विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्दक जस्तो देखिने पहेँलो पदार्थ र ६ किलो ९०० ग्राम सुहागा जस्तो देखिने सेतो पदार्थ बरामद गरेको छ।

वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना.७ ख ६०४१ नम्बरको बसलाई जाँच गर्दा उनीहरूले बसको डिक्कीभित्र खुर्सानी भएको बोरामा लुकाएर राखेको अवस्थामा ती पटकासहितका विष्फोटक पदार्थ प्रहरीले फेला पारेको हो।

उनीहरूविरुद्ध विष्फोटक पदार्थ अन्तर्गतको कसूरमा जिल्ला अदालत बाराबाट पाँच दिन म्याद अनुमति सोमबार लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

"> विष्फोटक पदार्थसहित दुईजना पक्राउ: Dekhapadhi फेटा गाउँपालिका-१ त्रिवेणीका लालबाबु दास र सोही ठाउँका कन्हैया दास पक्राउ।
• विष्फोटक पदार्थअन्तर्गतको कसूरमा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमतिपछि अनुसन्धान गर्दै प्रहरी।

विष्फोटक पदार्थसहित दुईजना पक्राउ
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिका-५ मा रहेको ललका पुल नजिकबाट प्रहरीले विष्फोटक पदार्थसहित दुईजनालाई पक्राउ गरेको छ।

फेटा गाउँपालिका-१, त्रिवेणीका २८ वर्षीय लालबाबु दास र सोही ठाउँका २७ वर्षीय कन्हैया दासलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरूबाट ४० बण्डल नागिन पटाका, १ किलो ५०० ग्राम विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्दक जस्तो देखिने पहेँलो पदार्थ र ६ किलो ९०० ग्राम सुहागा जस्तो देखिने सेतो पदार्थ बरामद गरेको छ।

वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना.७ ख ६०४१ नम्बरको बसलाई जाँच गर्दा उनीहरूले बसको डिक्कीभित्र खुर्सानी भएको बोरामा लुकाएर राखेको अवस्थामा ती पटकासहितका विष्फोटक पदार्थ प्रहरीले फेला पारेको हो।

उनीहरूविरुद्ध विष्फोटक पदार्थ अन्तर्गतको कसूरमा जिल्ला अदालत बाराबाट पाँच दिन म्याद अनुमति सोमबार लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्